header
ताजा खाबर :

News

chhelammedia

निर्वाचन अपडेट २०७४

Monday 15th of May

निर्वाचन अपडेट २०७४ रामेछाप जिल्लामा बैशाख ३१ माभएको स्थानीय निर्वाचनको ताजा अपडेट लिखु गाउपालिका प्रमुख नेपाली काग्रेस चन्द्र राउत ६० एमाले गोविन्द्र वहादुर खड्का ८५ माओबादी केन्द्र धुव्र कार्की २८

पुरा पढ्नुहोस्

निर्वाचन अपडेट २०७४

Monday 15th of May

निर्वाचन अपडेट २०७४ रामेछाप जिल्लामा बैशाख ३१ माभएको स्थानीय निर्वाचनको ताजा अपडेट गोकुलगंगा गाउपालिका प्रमुख नेपाली काग्रेस नानिवावु वस्नेत २९२ एमाले खड्ग सुनुवार ३४५ माओबादी केन्द्र प्रमकुमार कार्की ६० राप्रपा २७ उपप्रमुख नेपाली काग्रेस २५६ एमाले ३८३ माओबादी केन्द्र ५३ राप्रपा ३३ वडाअध्यक्ष वडा नं १ नेका ३३२ एमाले ३४५ माओवादी केन्द्र ४९ राप्रपा २८

पुरा पढ्नुहोस्

निर्वाचन अपडेट २०७४

Monday 15th of May

निर्वाचन अपडेट २०७४ रामेछापजिल्लामा बैशाख ३१ माभएको स्थानीयनिर्वाचनको ताजा अपडेट रामेछाप नगरपालिका मेयर नेपाली काग्रेस नरवहादुर मगर १४६ एमाले रोशन पाख्रीन २०१ माओबादी शिशिर खड्गी८६ उपमेयर नेपाली काग्रेस सिर्जना खड्का १४६ एमाले शान्ता सापकोटा १९६ माओबादी इन्दीरा वख्रेल ८७ वडाअध्यक्ष वडा नं १ नेका १५५ एमाले १७७ माओवादी केन्द्र १०८

पुरा पढ्नुहोस्

निर्वाचन अपडेट २०७४

Monday 15th of May

निर्वाचन अपडेट २०७४ रामेछापजिल्लामा बैशाख ३१ माभएको स्थानीयनिर्वाचनको ताजा अपडेट मन्थलीनगरपालिका नेपाली काग्रेस विनाद कार्की ३४७ एमाले रमेश वस्नेत ३०१ माओबादी तारानारायण श्रेष्ठ २७५ वडाअध्यक्ष वडा नं १ नेका १७३ एमाले १९९ माओवादी केन्द्र २०० वडा नं २ नेका ९८ एमाले ९२ माओवादी केन्द्र ७८

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापमा उम्मेदवारी दर्ता

Wednesday 3rd of May

बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि रामेछाप जिल्लामा मंगलबार मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको छ । निर्वाचनको लागि जिल्लाका प्रमुख ३ राजनीतिक दलहरुसमेत अन्य दल र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । २ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापको मन्थली नगरपालिकामा क्रमशः नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख र उपप्रमुखमा विनोद कार्की, गंगा अधिकारी, रमेश बस्नेत, मायाँ कार्की, तारानारायण श्रेष्ठ र रीतादेवी घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी रामेछाप नगरपालिक

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापमा उम्मेदवार को को ?

Wednesday 3rd of May

रामेछाप, वैशाख १९ ( रामेछापका ८ वटा स्थानीय तहमा पनि उम्मेदवारी दर्ता भएको छ । यहाँ मुख्य तीन दलबिच प्रतिष्पर्धा हुने देखिएको छ । मुख्य तीन दलका उम्मेदवार यसप्रकार छन् स् मन्थली नगरपालिका स् कांग्रेस स् मेयर विनोद कार्की, उपमेयर गंगा अधिकारी एमाले स् मेयर रमेश वस्नेत, उपमेयर माया कार्की माओवादी स् मेयर तारानारायण श्रेष्ठ, उपमेयर रीतादेवी घिमिरे रामेछाप नगरपालिका स् कांग्रेस स् मेयर नरबहादुर मगर, उपमेयर सिर्जना खड्का एमाले स् मेयर रोशन पाख्रिन, उपमेयर शान्ता सापकोटा माओवादी स् मेयर शिशिर खड्की,

पुरा पढ्नुहोस्
chhelammedia

सँस्कृतिकर्मी चेतन कार्कीलाई आज राष्ट्रिय अभिनन्दन गरिँदै

Tuesday 18th of April

काठमाडौं, वैशाख ५ – सँस्कृतिकर्मी चेतन कार्कीलाई मंगलबार राष्ट्रिय अभिनन्दन गरिँदै छ । चलचित्र, संगीत तथा भाषा–साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप सँस्कृतिकर्मी कार्कीलाई राष्ट्रिय अभिनन्दन गर्न लागिएको सम्मान समितिका संयोजक साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्
chhelammedia

हिमाल चढ्न आएका अमेरिकी नागरिक नेपालमा भारी बोकेर बसे ।।

Tuesday 18th of April

वैशाख ५ – हिमाल चढ्न भनेर १८ वर्षअघि अमेरिकाबाट नेपाल आएका एकजना अमेरिकन जसले अहिलेसम्म पनि हिमाल आरोहण गरेका छैनन् । आरोहण गर्नै नसकेर भने होइन, हिमाल चढ्ने बन्दोबस्तीका सामान भरियालाई बोकाएर हिमालको आधार शिवीरतिर लम्कने क्रममै बिलाए उनको हिमाल चढेर हिरो बन्ने चाहना ।

पुरा पढ्नुहोस्
chhelammedia

रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो १ भाइ बचाउन राधिकाको याचना

Tuesday 18th of April

धादिङ, वैशाख ४ – दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले खानेकुरा । छाप्रोमा बास छ । न लगाउने लत्ताकपडा छ, न त खानेकुरा ।

पुरा पढ्नुहोस्
chhelammedia

जग्गाको विवादमा सुतिरहेका बुवामाथि खुकुरी प्रहार

Tuesday 18th of April

नवलपरासी, वैशाख ४ ( पालिनन्दन गाउँपालिका(६ स्थित घरको छतमा सुतिरहेका बेला ४० वर्षका नरहरिप्रसाद थारुले बुवा ७० वर्षका हुसेनी पश्चेमी थारुमाथि खुकुरीले हानेका छन् ।

पुरा पढ्नुहोस्
chhelammedia

सार्वजनिक यातायातमै १४ वर्षे बालिका बलात्कृत

Friday 7th of April

काठमाडौं, चैत २५ – सार्वललितपुरमा जनिक यातायातमा १४ वर्षे बालिका बलात्कृत भएकी छिन् । दाइले गाली गरेपछि घरबाट भागेकी १४ वर्षे एक बालिका चैत १८ गते ललितपुर स्थित बालकुमारीमा बलात्कृत भएकी हुन् ।

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापको छापसिमन्तीमा खानेपानीको चरम अभाव,१ गाग्री पानिका लागी घण्टौसम्म लाईन , पानि माग्न अर्को गाँउ धाउदै स्थानिय ।।

Friday 7th of April

राजिव कार्की ,चैत २५,रामेछाप । जिल्लाको रामेछाप नगरपालिका ९ छापसिमन्तीमा पानीको चरम अभाव भएको छ । गाउँका ४० भन्दा बढि घरपरिवारले प्रयोग गर्दै आएको कुवा तथा धारामा पानी सुक्दै गएपछि गाउँमा पानीको चरम अभाव भएको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापको रामपुरको चारघरे र लिनामा अझै विद्युत पुगेन ।। गाँउ अन्धकारमा ।।

Friday 7th of April

चैत्र २५,रामेछाप । देशको राजधानीलगायत जिल्ला सदरमुकामहरु लोडसेडिङमुक्त घोषणा गरिरहदा ग्रामिण भेगमा अहिले पनि बिजुली बल्न सकेको छैन । रामेछापको साविकको रामपुर गाविसस्थित लिनामा अहिलेसम्म विद्युतिय पोल पनि गाडिएको छैन ।

पुरा पढ्नुहोस्
chhelammedia

खोटाङ कारागारमा रहेका बालकलाई शैक्षिक सामग्री प्रदान ।।

Monday 3rd of April

खोटाङ, चैत २१ ,जिल्ला कारागार खोटाङमा रहेका चार आश्रित बालकलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । ६० औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सक्रिय बचत तथा ऋण सहकारी, दिक्तेल बचत तथा ऋण सहकारी, लालुपाते बहुउद्देश्य सहकारी र खोटाङ दलित उद्यमी सहकारी संस्थाले आइतबार शैक्षिक सामग्री प्रदान गरेको हो।

पुरा पढ्नुहोस्
chhelammedia

स्थानिय तहको निर्वाचन नजिकिदै जाँदा नगरपालिकाको मेयरको लागी मुख्य तिन दल लविङमा ।।

Monday 3rd of April

रामेछाप,चैत २०,बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको मिति नजिकिएसंगै रामेछापमा रहेका २ वटा नगरपालिकामा मेयरको उम्मेद्धवा्रीको चर्चा चल्न थालेको छ । रामेछापका २ वटा नगरपालिकामा मेयर का लागि मुख्यगरी तिन ठुला दलहरुविच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

विमानस्थलको धावनमार्गमा पसेको चितुवा समाउन सकस ।।

Monday 3rd of April

काठमाडौं, चैत २१ – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्गमा देखिएको चितुवा समाउन सकस भएको छ । धावनमार्ग छेउको ड्रेनभित्र पसेको चितुवा नदेखिएपछि थप समस्या भएको छ । चितुवा त्यहीँ रहेको आशंकामा प्रहरी र चिडियाखानाका प्राविधिकले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

पुरा पढ्नुहोस्