header
ताजा खाबर :

News

खाद्य संस्थानले खाद्यान्न सङ्कट परेको ठाउँमा खाद्यान्न पठायो

Tuesday 22nd of September

जाजरकोट, ५ असोज । यहाँका खाद्यान्न सङ्कट देखापरेको १२ वटा गाविसका लागि खाद्यान्न पठाएको छ । जिल्लाको चौखा र घाट डिपोमा आइतबार खाद्यान्न पठाएको नेपाल खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो । रग्दाको चौखा डिपोमा ४५ क्विन्टल र घाट डिपोका लागि ४० क्विन्टल २० किलो चामल पठाएको बस्नेतले बताउनुभयो । यहाँका डिपोमा ६ महिनादेखि खाद्यान्न नहुँदा स्थानीयवासीमा समस्या परेको थियो । नयाँ अन्न नपाकेको र पुरानो सकिएका कारण जिल्लाका दर्जनभन्दा बढी गाविसमा खाद्यान्न सङ्कट देखापरेको थिय

पुरा पढ्नुहोस्
chhelammedia

नेपालको संविधान २०७२ जारी भयो ।।

Sunday 20th of September

नेपालको संविधान २०७२ जारी गर्दै नेपालका राष्ट्रपति डा. रामवरण यादव साथमा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्

पुरा पढ्नुहोस्

युवतीलाई ड्राइभरले जिस्क्याउन थालेपछि ट्याक्टर दुर्घटनाभएको खुलासा

Sunday 20th of September

रामेछाप, ३ असोज । शनिबार रामेछापको फर्पु–१ सिस्नेरीमा ३९ जना घाइते हुने गरी भएको ट्याक्टर दुर्घटनामा ट्र्याक्टरमा सवार युवतीलाई ड्राइभरले जिस्क््याउन थालेपछि ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको घाइतेले बताएका छन्् । रामेछापको खिम्तिबाट फर्पु जाँदै गरेको ना ४ त ४०३२ नम्बरको ट्र्याक्टर फर्पु गाविस–१ को सिस्नेरीमा दुर्घटना भएको थियो । घरायसी प्रयोजनमा प्रयोग हुने खाद्यान्न र नौ बोरा कुखुराको दाना बोकेको ट्र्याक्टरमा चालकको नजिकै तीन युवती बसेको र तिनै युवतीसँग जिस्कने क्रममा दुर्घटना भएको सा

पुरा पढ्नुहोस्

दोलखामा ‘सिजनल फ्लु’ नियन्त्रणमा आउन सकेन

Sunday 20th of September

दोलखा, ३ असोज । दोलखामा एक हप्तादेखि फैलिएको ‘सिजनल फ्लु’ हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दैनिकजसो दुई सयभन्दा बढी व्यक्तिलाई यसको लक्षण देखिएको छ । भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका मानिसमा ‘सिजनल फ्लु’को सङ्क्रमण हालसम्म दुई हजारजनामा देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डाक्टर खगेश्वर गेलालले बताउनुभयो । कार्यालयले नियन्त्रणका लागि पहल गर्न विज्ञ टोलीमार्फत काम गरिरहेको बताएको छ । तर नागरिकमा भने त्रास सिर्जना भएको छ ।

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएकाको पोष्टमार्टम हुन बाँकी ।।

Saturday 19th of September

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ७ सालु गैराथोकमा हिजो साँझ रामेछाप यातायात (अरनिको यातायात सेवा समितिमा गाभिएको) को ना ४ ख ५२४८ को यात्रुबाहक बस दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढि घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु भएकाहरुको अहिलेसम्म पोष्टमार्टम हुन नसकेको प्रहरीले जनाएको छ । सबै मृतकका आफन्त र बस सेवा समितिका पदाधिकारी उपस्थित हुन नसकेको कारण शबको पोष्टमार्टम अझै हुन नसकेको बताइएको छ ।सदरमुकाम मन्थलीबाट रामेछापको गोठगाउँ गाविसका लागि छुटेको यात्रुबाहक बस सडक

पुरा पढ्नुहोस्

आज रामेछाप नगरपालिकाको नगर परिषद हुदै

Monday 14th of September

आज रामेछाप नगरपालिकाको नगर परिषद हुदै

पुरा पढ्नुहोस्
chhelammedia

रामेछाप नगरपालिकाको भङ्गेरी गाउ मदिरा निषेधित क्षेत्र घोषणा

Monday 14th of September

“नगरौ मदिरापान,धनको नाश,जिवनको बर्बाद” भन्ने नाराका साथ रामेछाप नगरपालिकाको भङगेरी साविको रामेछाप गाविस वडा नं. ४ लाई आज मदिरा निषेधित क्षेत्र घोषण गरिएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको प्रमुख आतित्यथामा सम्पन्न उक्त कार्यक्रम मदिरा नियन्त्रण समिति भङगेरीको अगुवाईमा भएको थियो । कार्यक्रममा स्थानिय राजनैतिक दल,जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधी,नन्दाबक्स गणका सेनानी ,सारथी युवा क्लबका प्रतिनिधी उपस्थीति रहेको थियो । मदिरा नियन्त्रण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रम

पुरा पढ्नुहोस्

भर्खरै राष्ट्रिय सुरक्षा समितिको बैठकले कैलालीमा सेना परिचालन गर्न आदेश

Monday 24th of August

टीकापुरमा भएको थरूहट आन्दोलनकारीको आक्रमणमा परी एसएसपीसहितका दर्जनौ सुरक्षाकर्मीको मृत्यु भएपछि आकस्मिक रूपमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ। बैठकले सर्लाही, टिकापुर कैलाली र सर्लाहीको मलंगवाहा सेना परिचालन गर्न आदेश दिएको हो। कैलालीको टिकापुरसहित तराईका केहि भागमा संघीयताका विषयलाई लिएर दंगा अनियन्त्रित हुन थालेपछि सरकारले आवश्यक परे स्थानीय जिल्ला प्रशासन कार्यालयले सेना परिचालन गर्नसक्ने आदेश दिएको छ l सोमबरा बसेको सुरक्षापरिषदक

पुरा पढ्नुहोस्
chhelammedia

लौ न बाबु मेरो छोरो फर्काईदिनुप¥यो ।।।।

Monday 24th of August

सागर विक्रम बस्नेतः रामेछाप “गहभरी आँसु पारेर रुन्चे स्वरमा लौन बाबु मेरो छोराको खोजी गरी दिनु पर्यो” । यस्तो वाक्य कुनै बृद्वले गला अबरुद्व पार्दै बिन्ती गरेको सुन्नु पर्दा कस्को मन शान्त रहला ? २०६१ सालको जाडोमा मलेसिया गएको जेठो छोरा गोपालको चिन्ताले बाबु गणेश र आमा धनमाया सिद्रा सुके झैं सुकेका छन् । छोराको खोजी गरिदिन्छौं भन्दै छोराले मलेसियाबाट लेखेको चिठि पनि लिएर गए तर अहिलेसम्म पनि पत्तो लागेन । रामेछाप नगरपालिका वडा नं ८ हिलेपानीका गणेश बहादुर र धनमाया बस्नेत त्यहि छोरो जन्मिदा हर

पुरा पढ्नुहोस्

भुकम्प पछि को जिल्लाकै पहिलो नवनिर्मित विद्यालय भवन उदघाटन

Monday 24th of August

रामेछाप जिल्लाको देउराली गाविसको वडा नं. ४ मा रहेको श्री शितला देवि माबि को नव निर्मित भवन आज शनिवार एक समारोहका विच उदघाटन गरिएको छ । गत बैशाख १२, १३ र २९ गते गएको प्रलयकारी भुकम्पका कारण सो विद्यालयको भवन पूर्ण क्षति भएपछि पठन पाठन प्रभाबकारी रुपमा अगाडि बढन नसकिरहेको बेला सरकारी सहयोग विना नै सो भवन निर्माण भएको हो , कसस सिटिजन सर्कल (सी सी सी ) को सहकार्यमा प्रमोसन एसोसिएसन चाइनाको आर्थिक सहयोग रु १७ लाख ३६ हजार ७ सय २०, शितला देवि मावि को रु ८ लाख ३ सय १७ पूर्ब विद्यार्थी समाज को रु ६७ हज

पुरा पढ्नुहोस्

सूचनाको हक कार्यान्वयनका चुनौती

Thursday 20th of August

दिपेश घिमिरे सूचनाको हक नागरिकको आधारभूत अधिकार हो । साथै, लोकतान्त्रिक मुलुकको आधारभूत शर्त पनि हो । वि.सं. २०६४ सालमा सूचनाको हक सम्बन्धी ऐन पारित भएको थियो । यस ऐनले सूचना कुनै सरकारी निकाय वा अधिकारीको व्यक्तिगत दस्तावेज नभएर सार्वजनिक चासोको विषय हो भन्ने कुरालाई स्थापित गरिदिएको छ । कुनै पनि देशको लोकतन्त्र नागरिक प्रति कति पार दर्शी र जवाफदेही छ भन्ने कुरा त्यस देशका नागरिकले उपभोग गर्ने सुचनाको हकले प्रतिविम्बित गर्दछ । त्यसैले सूचना प्रवाहलाई पारदर्शी बनाउन यो कानुनी हकलाई व्यवहारमा स्

पुरा पढ्नुहोस्
chhelammedia

महा विनासकारी भुकम्पका कारण एमआरपीवाट उठ्ने राजस्वामा कमि

Thursday 13th of August

देशमा रोजगारी सिर्जना हुन नसकेपछि युवाहरु विदेशिने क्रम बढेको छ । जिल्लाका कमाउने उमेरका अधिकांश युवाहरुको रोजाई वैदेशिक रोजगारी बन्न पुगेको छ । युवाहरु देशमा रोजगारी नपाएपछि थोरै कमाउन पनि वैदेशिक रोजगारीमा जानुपरेको छ । युवा समूहका प्रायःजसो सबै विदेशिए पछि अधिकांश गाउँहरु युवाबीहिन बन्न पुगेका छन् । स्वदेशमा काम नपाएपछि वाध्य भएर उनीहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् । रामेछापवाट वैदेशिक रोजगारीको सिलसिलामा अघिल्लो आर्थिक वर्षमा ५ हजार ९सय७५ जना युवा विदेसिएको वैदेशिक रोजगार प्रर्वद्धन वो

पुरा पढ्नुहोस्
chhelammedia

जिल्लामा १०० कुपोषित वालवालिकाहरु फेला

Thursday 13th of August

जिल्लामा १०० कुपोषित वालवालिकाहरु फेला रामेछाप जिल्लामा समुदायमा आधारीत कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रमले १०० जना अति कडा कुपोषीत वालवालिकाहरु फेला पारेको जनाएको छ । ति मध्य ४५ अति कडा कुपोषीत वालवालिकाहरुलाई तयारी पौष्टिकखानाको माध्यमवाट उपचार भैसकेको र ५५ जना भने अझै तयारी पौष्टिकखानाको माध्यमवाट उपचार भैरहेको सहयोगी संस्थाले जानकारी दिएको छ । कुपोषण सवै भन्दा वढी साविक रामेछाप गाविसमा १० जना , मन्थली गाविसमा ९जना कुपोषित वालवालिका फेला परेको जनाएकोछ । साथै जनजाति समुदायमा भनने कुपोषणको

पुरा पढ्नुहोस्

राहत ढुवानी गर्दा जिल्ला विकास समिति रामेछापमा लाखौं रुपैयाँ भ्रष्टाचार

Monday 3rd of August

भूकम्प पीडित नागरिकलका लागि राहत ढुवानी गर्दा जिल्ला विकास समिति रामेछापमा लाखौं रुपैयाँ भ्रष्टाचार भएको पाइएको छ । राहत ढुवानी, लोडअनलोड, इन्धन, छपाइ तथा फोटोकपी, त्रिपाल खरिद, सडक मर्मत तथा कार्य सञ्चालन जस्ता विविध शिर्षकको नाममा स्थानीय विकास अधिकारी टेकराज निरौला र लेखा अधिकृत भरतकुमार केसीले लाखौं रुपैयाँ भ्रष्टाचार गरेको दलका प्रतिनिधिले आरोप लगाएका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिले रामेछापका १४ वटा राहत सामग्री भण्डार तथा वितरण केन्द्र तोकेको थियो ।

पुरा पढ्नुहोस्

रामपुर २२ हजार बिरुवा बृक्षारोपन ।

Wednesday 29th of July

कैजल सामुदायिक बन रामपुर ७ रामेछापले बिभिन्न जातका २२ हजार बिरुवा रोेपी बृक्षारोपन कार्यक्रम गरेको छ । २०७१ सालमा आगजानी हुदा नष्ट भएको बनलाई नमुना बन बनाउने उद्देश्यल लाकुरी, फडिल, पाटेसल्ला, जमुना, लप्सी, धुपी, बकाईनो लागाएतका बिरुवाहरु रोपीएको कैजल सामुदायीक बनका अध्यक्ष पाल्साङ तामाङले जानकारी दिनु भयो । समुहले प्रति गोटा ८ रुपौयाको दरले बिभिन्न जातका बिरुवा ल्याई रोपेको तमाङको भनाई उदृत गदै खबर सहयोगी सागी ताराबहादुर बिकले जानकारी दिनु भयो ।

पुरा पढ्नुहोस्

बिद्यालयमा आधारीत स्रोत केन्द्र स्तरीत मनोसामाजीक अभिमुखीकरण कार्यक्रम रामेछापमा सम्पन्न ।

Wednesday 29th of July

बिद्यालयमा आधारीत स्रोत केन्द्र स्तरीय मनोसामाजीक अभिमुखीकरण कार्यक्रम रामेछाप नगरपालका ५को रामेछाप बजारमा सम्पन्न भएको छ । युनिसेफ र रेसलेष्टको सहयोग तथा जिल्ला शिक्षा कार्यालय रामेछापको समन्वयनमा श्रृजनशिल युवा समाज चिसापानीले कार्याक्रमको आयोजना गरेको हो । जिशिअ खुबिराम अधिकारीको प्रमुख आत्थ्यिता भएको कार्यक्रममा स्रोत केन्द्र रामेछापका स्रोत ब्यक्ति चन्दा खड्काको अध्यक्षता रहेको थियो ।

पुरा पढ्नुहोस्