header
ताजा खाबर :

News

रामेछापका भुकम्प पीडितलाई मोरङको चामाल

Tuesday 9th of June

रामेछाज । रामेछाप जिल्लाका भुकम्प पीडितहरुलाई मोरङजील्ला वासीहरुले राहात स्वरुप चामल पठाएका छन् । मोरङ जिल्लाबासीहरुको तर्फबाट संकलित चामल नेकपा एमाले मोरङले रामेछाप ल्याएर विरण गरेको छ । मोरङ जिल्ला निर्वाचन क्षेत्र नं ९ बाट संकलन गरिएको चमाल एमाले मोरङका सचिवालय सदस्य भुपालसिँह जिमीको नेतृत्वमा आएको टोलीले मंगलबार मन्थली नगरपालीकाको वडा नं १ र ३ मा वितरण गरेको छ । राहात स्वरुप आएको २५ केजि तौलको ६ सय १९ बोरा चामल वडा स्तरीय दैवीप्रकोप उद्दार समिति मार्फत वितरण गरिएको हो । राहात सामाग्रि वितरण

पुरा पढ्नुहोस्

रामेछापमा टहरा बनाउन ११ करोड निकासा

Tuesday 9th of June

२६ जेठ, रामेछाप । भूकम्प प्रभावितहरुको घर निर्माणका लागि रामेछापमा ११ करोड ८२ लाख ७५ हजार रुपैयाँ निकासा भएको छ । एक नरपालिका र नौ गाविसका लागि उक्त रकम निकासा भएको हो । निकासा भएको रकम मध्ये मन्थली नगरपालिकामा ६ करोड ३० लाख रुपैयाँ, गुम्देल गाविसमा ९० लाख रुपैयाँ, रामपुरमा ७५ लाख रुपैयाँ, बिजुलीकोटमा ७५ लाख रुपैयाँ, सैपुमा ७० लाख रुपैयाँ, भुजीमा ६१ लाख ६५ हजार रुपैयाँ, कुबुकाँस्थलीमा ३० लाख, फर्पुमा ३० लाख र माकादुम गाविसमा ३० लाख रुपैयाँ रकम प्रदान गरिने जिल्ला दैवी प्रकाप उद्धार समितिले जनाएक

पुरा पढ्नुहोस्

गर्मीका कारण सदरमुकाम आसपासका जनजिबन प्रभाबित ।।

Tuesday 9th of June

केहि दिन देखि बढिरहेको गर्मीका कारण रामेछाप सदरमुकाम मन्थली लगाएत आसपासका जनजिबन प्रभाबित भएको छ । सदरमुकाम मन्थलीमा हिजो तापक्रम ३८ डिग्री सेल्सीयस पुगेको स्रोतले बताएको छ । गर्मी बढेपनि बैशाख १२ ,१३ र २९ गतेका भुकम्प प्रभाबितहरु भने जस्तापाता र अन्य उपभोग्या सामान खरिद गर्न सदरमुकाम भर्ने गरेका छन् । जसका कारण बजारमा निकै चहलपहल बढेको छ । साथै भुकम्प प्रभाबितहरुलाई सिफारिस दिएका कारणले पनि चहलपहल बढेको बताईएको छ ।

पुरा पढ्नुहोस्

फर्पूका ३० घर परिवारलाई अस्थाई घर निमार्ण ।।

Sunday 7th of June

हङकङ नेपाली मञ्च युकेले रामेछाप फर्पूका ३० घर परिवारलाई अस्थाई घर बनाईदिएका छन् । गाबिसका ४ ,७ र ८ का दलित , एकल महिला , अपाङगता भएका र निम्न बर्गका नागरीकलाई प्रति परिवार १५–१५ हजार लागतमा घर निर्माण गरिदिएको बताईएको छ । निमार्णगरिएको घर गाबिस सचिब मार्फत हस्तान्तरण गरिएको बताईएको छ ।

पुरा पढ्नुहोस्

रामेछापको गरजाङदेखि देवीटारसम्म १३२ केभी प्रशारण लाइन बन्ने ।

Monday 8th of June

नेपाल विद्युत प्राधिकरणले रामेछापको गर्ज्याङ देखि खिम्तिसम्म १३२ केभीको प्रशारण लाइन तान्ने भएको छ । रामेछापको चुचुरेमा निर्माण हुन लागेका जलविद्युत आयोजनाहरुलाई केन्द्रीय प्रशारण लाईनमा जोड्न प्राधिकरणले सो आयोजना सञ्चालनमा ल्याउन लागेको हो । नेपाल विद्युत प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागको आयोजनमा रामेछापको रस्नालुमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सो जानकारी दिइएको हो ।कार्यक्रममा दिएको जानकारी अनुसार सो आयोजना अर्न्

पुरा पढ्नुहोस्

रौतहटमा सवारी दुर्घटना, तीन जनाको मृत्यु ।।

Sunday 31st of May

रौतहटमा सवारी दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । रौतहटको सदरमुकाम गौर जाने बीरेन्द्र राजमार्गमा गएराती एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको हो । बीरगञ्जबाट नवजात शिशुसहित सुत्केरी महिलालाई सुखअवा धमौरा गाविस वडानमम्बर ९ मा रहेको घर पु¥याउन जाने क्रममा दुर्घटना भएको थियो । चन्द्रपुर नगरपालिका वडानम्बर १३ पडहरियामा गौर बाट चपुर आउदै गरेको ना २ ख ९८९८ नम्बरको ट्रक एकपासमा जुध्दा तीन जनाको मृत्य

पुरा पढ्नुहोस्
chhelammedia

रामेछापको गेलुमा एक बालक घाईते ।

Thursday 28th of May

जेठ १४, रामेछापको गेलु गाविस ८ मा आज विहान भुकम्प आयो भनेर भाग्दाखेरी एकजना बालक घाइते भएका छन् । गेलु ८ खमारेका स्थानिय विष्णु बहादुर कार्कीका १० वर्षिय छोरा सन्दिप कार्की लडेर घाइते भएका हुन । विहानै साथीहरुसँग बाख्रा लिएर महादेव खोलामा गएका उनी साथीहरुले एक्कासि भुईचालो आयो भनेपछि भाग्दा लडेर उनको बाँया हात भाँचिएको छ । उनको अहिले सदरमुकाम मन्थली स्थित मन्थली पोलिक्लिनीकमा उपचार भैरहेको छ ।

पुरा पढ्नुहोस्

घरबास गुमेपछि बाथरुमको बास ।।

Saturday 30th of May

बैशाख १२ ,१३ र २९ गते गएको माहाभुकम्पले घरबास गुमेपछि रामेछाप नगरपालीको ५ का मन्छिन्द्र तमाङ बाथरुममा बस्दै आएकी छिन् । बिनाशकारी भुकम्पले बास बस्ने घरै गुमेपछि टहरो बनाई बस्नलाई आफ्नो जग्गा नभएकाले बाथरुममा बस्नु परेको उहाको भनाई छ । सरकारले ओत लागी बस्नकालागी त्रिपाल दिएपनि त्रिपाल टाग्ने जग्गा समेत नभएको उहाले गुनासो गर्नु भयो । तेस्तै नगरपालीका ५ जुना तामाङ पनि भुकम्पले घरगोठै भत्किएपछि बाथरुममै बस्दै आएकी छिन् । १२ जनाको

पुरा पढ्नुहोस्

जिशिका द्धारा विद्यालय संञ्चालनका लागि टहरा निर्माण

Saturday 30th of May

जिल्ला शिक्षा कार्यालय रामेछाहपले आज जिल्लाको खिम्ती गाविसमा रह। को तामाकोशि जन जागृति उमावि मा अस्थायी टहरा निर्माण गरेको छ ।१७ यहि जेठ १७ गते देखि विद्यालय को पठन पाठन सुचारु गर्ने सरकारको घोषणा अनुसार विद्यालयको पूर्व तयारी गर्ने क्रममा जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीको नेतृत्वमा गएको प्राविधिक सहितको टोलीले अस्थायी टहरो निर्माण गरेको हो । भुकम्प बाट क्षति ग्रस्त आफ्नो विद्यालय संञ्चालन एबं पुन निर्माणका लागि शिक्षक, अभिभावक, विद्य

पुरा पढ्नुहोस्
chhelammedia

अरनिको यातायात सेवा समिति द्धारा जस्ता हस्तान्तरण

Saturday 30th of May

अरनिको यातायात सेवा समिति द्धारा जस्ता हस्तान्तरण अरनिको यातायात सेवा समिति ले भुकम्प प्रभावित जिल्लाहरुमा ४३ बण्डल जस्ता उपलब्ध गराउने निर्णय अनुसार आज जिल्ला दैवि प्रकोप उद्धार समिति रामेछापलाई हस्तान्तरण गरेको छ । आज अरनिको यातायात सेवा समितिका जिल्ला इन्चर्ज कुमार चौहान ले मन्थली एयरपोर्ट गोदाममा रहनुभएका विद्यालय निरिक्षक विमल निरौलालाई ६ फुटे ४३ बण्डल जस्ता हस्तान्तरण गर्नु भएको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

गो गो फाउन्डेशन काठमाण्डाले राहत बितरण ग¥यो

Saturday 30th of May

गो गो फाउन्डेशन काठमाण्डौले आज नामाडि गाविस का २० दलित परिवार लाई राहत वितरण गरेको छ । सो संस्थाका कृष्ण सुवेदी र माधव तिवारी सहित आएको टोलीले नामाडि गाविसको भित्तरी का २० ा वटा दलित घरपरिवारलाई खाद्यान्न र तला कपडा वितरण गरेको हो । उक्त संस्थाले यस अघि पनि सोहि स्थानका २ सय घर परिवार लाई राहात सामाग्री वितरण गरेको थियो । उक्त समयमा राहत प्राप्त गर्न बाट बञ्चीत भएका ति घरपरिवारलाई मात्र राहात वितरण गरिएको सो संस्थाका अध्यक्ष केदार खडकाले बताउनु भयो

पुरा पढ्नुहोस्
chhelammedia

श्रमिकहरु डराएर नभाग्ने –अध्यक्ष दाहाल

Friday 29th of May

नेपाल टे«ड यूनियन काग्रेसका केन्द्रीय अध्यक्ष खिला नाथदाहाल ले हरेक विपत्तिमा डराएर भाग्न नहुने बताउनु भएको छ । सो कुरा उहाले आज मन्थलीमा नेपाल टे«ड यूनियन काग्रेस रामेछापले आज मन्थलीमा आयोजना गरेको बिनासकारी भुकम्पबाट श्रमिकमा परेको असर र श्रमिकलाई राहत का लागि प्रयासका वारेमा गरिएको अन्तरकृया कार्यक्रमका अवसरमा बताउनु भएको हो ।

पुरा पढ्नुहोस्
chhelammedia

पूर्व योजना बनाउन नसक्दा बढि क्षति –मन्त्रि निधि

Friday 29th of May

भौतिक पूर्बाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले सरकारले दैवि विपत्तिको पूर्व योजना बनाउन नसक्दा ठुलो क्षति ब्यहोर्नु परेको बताउनु भयो । उहाले भुकम्प पिडित जिल्लाहरुमा पहिलो चरणमा राहत र अस्थायी बास तथा दोस्रो चरणमा दिर्घकालिन ब्यवस्थापनको अवधारणा सरकारले ल्याइसकेको जानकारी समेत गराउनु भयो ।

पुरा पढ्नुहोस्

काँग्रेस बैठक निर्णय

Saturday 30th of May

नेपाली कांग्रेसले देश विपत्तिमा परेका समयमा राष्ट्रिय सरकार भन्दा पुनःनिर्माण महत्वपुर्ण भएको निष्कर्ष निकालेको छ । संविधान निमार्णका लागि सहमतिको राष्ट्रिय सरकारको आवश्यकता भएपनि पुनः निर्माणमा राष्ट्रिय सरकार भन्दा सबै दलको एकमतको आवश्यक रहेको निष्कर्ष निकालेको हो प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारीको बैठकले पार्टीको सम्पूर्ण ध्यान महाभुकम्पपछि पुनःनिर्माण संगै संविधान निमार्णमा रहेकाले संविधान निर्माणमा सबैको सहमति हुन आवश्यक रहेको निष्कर्ष निकालेक

पुरा पढ्नुहोस्