• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

सत्यकाे धन, नारायण प्रसाद पाठकले पाए ट्याक्सीमा छुटेको सात लाख नगद

बारा सिमराका ६७ वर्षीय नारायण प्रसाद पाठक बैशाख २६ गते काठमाडौंको बल्खुबाट कमलादीका लागि ट्याक्सी चढे पाठकले ट्याक्सीको पछाडी काठमाडौंमा रहेका छोराका लागि ल्याइएको कोसेली बोरा राख्न लगाए  

आफू अगाडी सिटमा बसे उनले बोकेको सानो झोलामा थियो छाेराले चलाएको पसलका लागि ल्याइएको लाख ५५ बजार नगद

ट्याक्सी कमलादी आर्इपुग्यो चालकले उत्रन भने पाठक ट्याक्सीबाट झरेर कोसेलीको झोला बोकेर हिंडे पैसा राखेको झोला बिर्सिएर ट्याक्सीमै छोडे पाठक निस्कि सकेपछि ट्याक्सीको अगाडि सिटमा छुटेको झोला ट्याक्सीका चालकले तुरून्तै दिन सक्थे तर केही नभनी घर लगे झोलामा थियो लाख ५५ हजार नगद

आफ्नो यात्रुको यात्रो रकम फेला पार्दा चालकको मनमा पाप पलायो उनले पैसा फिर्ता गर्न वा ती यात्रु खोज्न कुनै अग्रसरता लिएनन् ट्याक्सीमा लाखौं रूपैयाँ रहेको झोला छुटेपछि पाठक ठूलो समस्यामा परे तुरून्तै उनले प्रहरीलार्इ घटनाबारे जानकारी गराए तर उनीसँग ट्याक्सीको नम्बर थिएन

पाठकको पैसा खोज्न प्रहरीले कमलादी चोक क्षेत्रमा जडान भएका सीसीटिभिको सहायता लियो जसबाट पाठकले झोला छोडेको बा ३६५ नम्बरको भाडाको ट्याक्सी रहेको पत्ता लाग्यो घटनाको तेस्रो दिन नै ट्याक्सी चालकलार्इ कमल पोखरी प्रहरीले पक्राउ गर्यो पैसा खोज्यो ट्याक्सीका चालक थिए नवलपरासीका अशोक थापा उनले आफूले भेट्टाएको रकम मध्ये लाख ५५ हजार दुर्इ दिनमै खर्च गरिसकेका रहेछन्

टोखा नगरपालिका बस्ने बर्षा गुरुङको कोठामा चालक थापाले लगेर राखेको अवस्थामा प्रहरीले लाख रूपैयाँ बरामद गरेको भने थापालार्इ सार्वजनिक अपराध मुद्दामा थप अनुसन्धान थालेको प्राप्त भएको लाख रूपैयाँ पीडितलार्इ महानगरिय प्रहरी परिसरका प्रमुख विश्वराज पोख्रेलले हस्तान्तरण गरे  

प्रतिकृया दिनुहोस

सिन्धुलीमा  १ अर्वभन्दा  बढी रकम फ्रिज ।। 

आर्थिक वर्ष २०७४÷०७५ मा सिन्धुलीमा   १ भन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाको चालु र पुँजीगत दुबै तर्फको गरी १ अर्व ३  करोड  ५४ लाख ३१ हजार  ३ सय ९४

सिन्धुलीमा राजश्व संकलनमा वृद्धि ।।

सिन्धुलीमा गत आ.व.२०७३÷०७४ को तुलनामा आ.व. २०७४÷०७५ मा राजश्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आ.व. २०७३÷०७४ मा २५ करोड ८५ लाख ५७ हजार ७ सय

रामेछापमा राजश्व संकलनमा वृद्धि ।।

रामेछापमा गत आ.व.२०७३÷०७४ को तुलनामा आ.व. २०७४÷०७५ मा राजश्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आ.व. २०७३÷०७४ मा ११ करोड ६० लाख ८४ हजार ७ सय