• ON AIRउकाली ओराली
  • UP NEXTनेपाल खबर

फ्लोरमा ‘छक्का पञ्जा ३’, हुनेछन् पुष्प खड्का पनि

दीपाश्री निरौलाको तेस्रो निर्देशनमा बन्न लागेको सिनेमाछक्का पञ्जा शुक्रबारदेखि फ्लोरमा गएको

शुक्रबार बिहान भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजासहित एक कार्यक्रमको आयोजना गरेर सिनेमाको शुभमुहुर्त गरिएको कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष संदीप सापकोटा, वितरक गोपालकाजी कायस्थ, नरेन्द्र महर्जनलगायतले सिनेमालाई सफलताको शुभकामना दिएका थिए

यस सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँजितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाहकिरण केसीशिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँरशारदा गिरीवसन्त भट्ट, पुष्प खड्का साथमा प्रियंका कार्कीको अभियन रहेको  

आमा सरस्वती मुभिज प्रालि तथा आईएमईको प्रस्तुतिछक्का पञ्जा का कार्यकारी निर्माता जितु नेपाल केदारप्रसाद घिमिरे हुन् सिनेमाका निर्माताका रुपमा  सुमन गिरी भान्जाकिरण कसीशिवहरि पौडेल, पुरुषोत्तम प्रधानतारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया केशव न्यौपाने  छन्

अर्जुन पोखरेल दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज प्रविण सिंहको कोरियोग्राफी, विजय बस्याल सानथापा(टौवाक्रियशन)को पब्लिसिटी डिजाइन, पुरुषोत्तम प्रधानको छायाकंन रहनेछ  

दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे यमन श्रेष्ठको सम्वाद रहने यस सिनेमामा दीपकराज गिरीको कथारहनेछ यो सिनेमालाई आईएमई, टाटा नेक्सन हरपल चामलले स्पोन्सर गरेको  

सिनेमामा डिजाइनर रोजिना श्रेष्ठले कस्ट्युम डिजाइनरको रुपमा काम गर्दैछिन्  

यसअघि आमा सरस्वती मुभिजले एकान , वडा नम्बर , छक्का पञ्जा छक्का पञ्जा जस्ता सफल सिनेमा निर्माण गरिसकेको सिनेमाछक्का पञ्जानेपाली सिनेमाको इतिहासमै सबैभन्दा धेरे रेकर्ड राख्ने सिनेमा बनेको छक्का पञ्जा फूलपातीको अवसर पारेर प्रदर्शनमा आउँदैछ

 

प्रतिकृया दिनुहोस

‘लभ क्याफे’ को कथा ‘रोजी’ मा चोरिएको हो ?

शनिवार फिल्मीखबर डटकममा प्रकाशित 'रोजी महर्जनको हत्या प्रकरणसँग कनेक्सन छ प्रदीपको ‘रोजी’ ?' शिर्षकको समाचारले सिनेवृतमा ठूलै तरंग ल्याएको

पूजाले पछ्याउने लिस्टमा प्रियंकादेखि अनमोलसम्म

अभिनेत्री पूजा शर्मा 'प्रेमगीत' रिलिज अगाडिसम्म दर्शकमाझ खासै परिचित थिइनन् । तर, यो फिल्मले उनको करिअर हाक्ने गाडीको रुट नै परिवर्तन गर्‍यो ।

योद्धा बनिन् सनी लियोनी

सनी लियोनीको साउथ इन्डियन फिल्म वीरमादेवीको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सनी आफैंले यो आफ्नो भेरिफाइड ट्विटर ह्यान्डलबाट शेयर गरेकी छिन् ।