विद्यालय भवन पुनर्निर्माण

बाबियाचौर (म्याग्दी), २२ फागुन गत वर्षको भूकम्पले भत्काएको म्याग्दीको भकिम्ली मा रहेको मुसुङडोले आधारभूत विद्यालयको कक्षाकोठा भवन पुनर्निर्माण गरिएको । भूकम्पका कारण भत्किएको तीनकोठे भवन रु १६ लाखभन्दा बढीको लागतमा पुनर्निर्माण गरिएको हो भवन पुनर्निर्माणका लागि बेलायतको ब्रिटिस गोर्खा वेयलफेयर संस्थाले रु १२ लाख सहयोग गरेको थियो

स्थानीय स्तरबाट थप रु चार लाख ७४ हजार बराबरको श्रमदान जुटाएर भवन पुनर्निर्माण गरिएको प्रधानाध्यापक शेरबहादुर विश्वकर्माले बताउनुभयो बालमैत्री संरचना भएको सो भवन भूकम्प प्रतिरोधी क्षमताको हो भवन बनाउन विद्यालय सेवा क्षेत्रका तीन सय घरधुरीले श्रमदान गरेका थिए कक्षा सम्मको पठनपाठन हुने विद्यालयमा दुई सय पाँचजना विद्यार्थी अध्ययनरत छन्
यसैगरी सो विद्यालयमा जिल्ला शिक्षा कार्यालयको रु १३ लाख ५० हजार अनुदानमा अर्को दुईकोठे कक्षाकोठा भवन पनि पुनर्निर्माण भइरहेको

प्रतिकृया दिनुहोस

नर्सिङको पढाईका लागि विद्यार्थीको आकर्षण धेरै, काम पाउनभने मुस्किल ।। 

नर्सिङको पढाईप्रति विद्यार्थीको आकर्षण धेरै छ ।  नेपाल नर्सिङ परिषदका अनुसार नेपालमा बर्षेनि ५ देखि ७ हजारले नर्सिङको पढाई पूरा गर्छन् । अहिले

शैक्षिक सामग्रीः प्रयोग गरौं, दुरुपयोग रोकौं

  सरकारले शैक्षिक सामग्रीको व्यवस्था गर्न दिएको सानोतिनो बजेट पनि विद्यालयहरूले त्यस कार्यमा खर्च नगरी भवन मर्मत गर्न, विद्यार्थीलाई पुरस्कार

जिल्ला शिक्षा कार्यालयको बदलामा समन्वय एकाइ

  सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई