२८ वाणिज्य बैंकमा तेस्रो त्रैमासमा कुन देखियो तगडा ? तथ्याङ्क सहित

हाल संचालनमा रहेका २८ वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् जसमध्ये वटा बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न सकेका छैनन् पूँजी वृद्धिको अनुपातमा कमाई गर्न नसक्दा बैंकहरुलाई प्रतिसेयर आम्दानी सन्तुलनमा राख्न सकस देखिएको

 

कसले कति कमाए ?

२८ वाणिज्य बैंकले तेस्रो त्रैमासमा ३९ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् जसमध्ये चाालु आर्थिक बर्षको तेस्रो त्रैमासमा सबैभन्दा बढि खुद नाफा गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक रहेको

राष्ट्रिय वाणिज्य बैंकले चैत्रसम्म तीन अर्ब करोड रुपैयाँ नाफा गरेको छ। दोस्रोमा निजी क्षेत्रको नेपाल इन्भेष्टमेन्ट बैंकले अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको नबिल बैंकले अर्ब ८० करोड तथा नेपाल बैंकले अर्ब ५७ करोड खुद नाफा कमाएका छन् चैत्रमसान्तसम्ममा अर्ब बढी नाफा कमाउनेको सूचिमा १५ वटा बैंक परेका छन्

प्रतिसेयर आम्दानी आधारमा कुन बैंक कस्तो ?

तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गतबर्षको तुलनामा अधिकांश बैंकको प्रतिसेयर आम्दानी घटेको सूचिकृत कम्पनीहरुमध्ये नबिल बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा बढी छ। बैंकको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७३ पैसा रहेको छ। सबैभन्दा कम सिभिल बैंकको रुपैयाँ ७० पैसा रहेको

बैंकको चुक्ता पू्ँजी अझै आठ अर्ब पुगेन 

तेस्रो त्रैमाससम्मको वित्तीय विवरणका आधारमा अझै बैंकको चुक्तापूँजी आठ अर्ब पुग्न सकेको छैन सबैभन्दा कम एनसीसी बैंकको चार अर्ब ६८ करोड रहेको पूँजी बढाउने क्रममा बैंक ५० प्रतिशत हकप्रदको प्रक्रियामा रहेको कुमारी बैंकको अर्ब ९७ करोड कुमारीले गतबर्षको बोनस घोषणा गर्न बाँकी सिभिल बैंकको अर्ब ९३ करोड एनएमबि बैंकको अर्ब ४६ करोड उसले पनि बोनस घोषणा गर्न बाँकी बैंक अफ काठमाण्डूको अर्ब करोड बिओकेले गतबर्षको बोनस बाट आठ अर्ब पुर्याउदैछ टुरिजम डेभलपमेन्टसँग मर्जरको अन्तिम चरणमा रहेको मेगाको चुक्ता पूँजी अर्ब ३८ करोड रुपैयाँ मर्जरपछि उसको पूँजी आठ अर्ब पुग्नेछ

 

प्रतिकृया दिनुहोस

सत्यकाे धन, नारायण प्रसाद पाठकले पाए ट्याक्सीमा छुटेको सात लाख नगद

बारा सिमराका ६७ वर्षीय नारायण प्रसाद पाठक बैशाख २६ गते काठमाडौंको बल्खुबाट कमलादीका लागि ट्याक्सी चढे । पाठकले ट्याक्सीको पछाडी काठमाडौंमा रहेका

टुरिजम डेभलपमेन्ट बैंक मेगा बैंकमा गाभियो

  टुरिजम डेभलपमेन्ट बैंक मेगा बैंकमा गाभिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच टुरिजम डेभलपमेन्ट बैंक मेघा बैंकमा गाभिएर मेगा बैंक

जोशी हाइड्रोपावरले जेठ ८ गतेदेखि आइपिओ निष्काशन 

जोशी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीबासीका लागि जेठ ८ गतेदेखि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम