• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

रामेछापको दोरम्बा गाउँपालिकाले पनि ल्होछारमा २ दिन विदा दिने । 


रामेछाप  जिल्लाको दोरम्बा गाउँपालिकाले ल्होछार पर्वको अवसरमा दुई दिन विदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँकार्यपालिकाको बैठकले ल्होछार पर्वको लागि दुई दिन विदा दिने निर्णय गरेको दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिकाप्रसादर गजुरेलले जानकारी दिए । यही माघ २२ गते पर्ने २८५५ औं ल्होछार (फाग÷ड्वा ल्हो) पर्वको अवसरमा दोरम्बा गाउँपालका भित्र माघ २१ र २२ गते दुई दिन विदा दिने निर्णय गरेको प्रवक्ता गजुरेलले जानकारी दिए । यसै गरी रामेछापको सुनापति गाउँपालिकाले पनि ल्होसारको अवरमा २ दिन विदा दिने निर्णय यस अगाडि नै गरी सकेको छ । 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी