• ON AIR
  • UP NEXTनेपाली खवर

रामेछाप र दोलखामा बिहानैदेखि अवरुद्ध मोबाइल सेवा सुचारु


रामेछाप र दोलखा जिल्लामा विहानैदेखि देखिएको टेलिफोन समस्या समाधान भएको छ । नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा आज बिहानदेखि रामेछाप, दोलखा र ओखलढुङगा जिल्लाको अधिकांश भूभागमा अवरुद्ध भएको थियो ।टेलिकमको नमस्ते प्रिपेड र पोष्टपेड सेवा बिहीबार बिहानदेखि अवरुद्ध भएपछि तीन जिल्लाका स्थानीय मार्कामा परेका छन्। नेपाल टेलिकम रामेछापका अनुसार बिहान करिब ७ बजेबाट मोबाइल सेवा अवरुद्ध भएको थियो । काठमाडौं फुल्चोकी डाँडाबाट रामेछाप र दोलखामा रिले हुनुपर्ने फ्रिक्वन्सीमा समस्या आएर मोबाइल अवरुद्ध भएको टेलिकमले जनाएको छ । अहिले सञ्चालनमा आएको बेलुकासम्म पुर्णरुमा सञ्चालनमा आइसक्ने बताएको छ ।टेलिफोन सँगसँगै इन्टरनेटमा पनि समस्या उत्पन्न हुदाँ सरकारी कार्यालय तथा आमसञ्चार माध्यमको काम प्रभावित भएको थियो ।

प्रतिकृया दिनुहोस

रामेछाप नगरपालिकामा सिकर्मी र डकर्मी तालिम हुँदै ।। 

भुकम्प प्रतिरोधी सहितको भवन निर्माण सम्बन्धी तालिम रामेछापको रामेछाप नगरपालिकामा हुने भएको छ ।  यही माघ २२ गतेदेखि हेल्वेटास नेपालको आर्थिक सहयोग

२५ हजारले लिए टोल फ्रि हेल्पलाइनको सेवा

रामेछाप उमाकुण्ड गाउँपालिकाका राम बहादुर बस्नेतले लाभग्राहीमा नाम नपरेपछि गुनासो भर्नुभएको थियो । तर, लामो समयसम्म गुनासोको नजिताबारे थाहा पाउन

अप्पर र उपल्लो खिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो । 

रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकावडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।   उपल्लो खिम्ती १२