• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

जोशी हाइड्रोपावरले जेठ ८ गतेदेखि आइपिओ निष्काशन 

जोशी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीबासीका लागि जेठ गतेदेखि आइपिओ जारी गर्ने भएको कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला, इलाम नगरपालिका वडा नं , का वासिन्दाहरुको लागि तीन लाख ७१ हजार चार सय कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो।

इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले स्थानीयलाई करोड ७१ लाख ४० हजार रुपैंया बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो

कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको कम्पनीको आइपिओमा छिटोमा जेठ २२ ढिलोमा असार ११ गतेसम्म आवेदन दिन सकिनेछ

लगानीकर्ताले इलाम जिल्लामा रहेको सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक कन्काई विकास बैंकमार्फत आवदेन दिन पाउनेछन् उक्त आइपिओमा न्युनतम ५० देखि अधिकतम हजार सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको सिद्धार्थ क्यापिटलले जनाएको

कम्पनीको इक्रा रेटिङ इक्रा एनपि आइपिओ ग्रेड रहेको छ। यस सूचकले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ।

 

पहिलो आयोजनाको रुपमा मेगावाटको अपर पुवा आयोजना सञ्चालनमा रहेको कम्पनीले २०७१ माघ गतेबाट उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको

आयोजना बनाउन ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको ।कम्पनीको जारीपुँजी ३७ करोड १४ लाख रुपैयाँ

कम्पनीमा संस्थापकको ५१ ४९ प्रतिशत सर्वसाधारणको लगानी हुनेछ स्थानीयलाई १० प्रतिशत आइपिओ बिक्री गरेपछि सर्वसाधारणलाई ३९ प्रतिशत आइपिओ निष्कासन गर्ने कम्पनीले जनाएको

प्रतिकृया दिनुहोस

दशैंमा राजधानी जाने यात्रुसँग लुट्दै यातायात ब्यवसायीः यात्रुसँग दोब्बर भाडा असुली ।। 

दशै मनाएर रामेछापबाट राजधानी काठमाडौं जाने यात्रुहरु दोब्बर भाडा तिर्न बाँध्य भएका छन् । रामेछापका विभिन्न ठाउँबाट राजधानी प्रवेश गर्ने सवारी साधन

रामेछापमा टेलिकमको सेवा प्रभावकारी नभएको गुनासो, बीटीएस टावर भने बिस्तार गर्दै

नेपाल टेलिकम रामेछापले आफ्ना सेवाहरूको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न बीटीएस टावर नेटवर्क थप गर्ने कार्यलाई जोड दिएको छ । आफ्नो

आजदेखि दशैंकालागि नयाँनोट साट्न पाइने ।।

नेपाल राष्ट्र बैंकले आजदेखि दशैंकालागिनयाँनोट साट्ने भएको छ ।राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरकानयाँनोटको सटही खुला गरेको हो ।राष्ट्र