• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

पूर्वमन्त्री नै शहीदको सूचीमा !

 

आज शहीद दिवस, विभिन्न आन्दोलनका शहीदहरुको सम्झना गरिँदैछ । राणा शासन विरोधी संघर्षदेखि गणतन्त्र ल्याउनको लागि भएकाे आन्दोलनमा जीवन गुमाएकाहरुको तस्बिरमा माल्यार्पण तथा सम्झना गरिएको छ । सरकारले विभिन्न पटक गरेर शहीदको सूची थप्दै गएको छ । सूची थपिरहँदा एक पूर्वमन्त्रीको तस्बिर पनि शहीदको सूचीमा परेको छ । विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन र वितरण गरेको कक्षा ३ को ‘मास्टरमाईन्ड जेनरल नलेज एन्ड आईक्यु टेस्ट’ सामान्य ज्ञान पुस्तकको पृष्ठ ११ मा शहीदको सूचीमा पूर्वमन्त्री यज्ञबहादुर थापाको तस्बिर राखेको छ । प्रकाशनले शहीद क्याप्टेन यज्ञबहादुर थापा भनेर भूलवश पूर्वमन्त्री थापाको तस्बिर राखेको हो । थापा शेरबहादुर देउवा नेतृत्व सरकारमा कानुन तथा संसदीय मामिला मन्त्री भएको थिए ।

प्रतिकृया दिनुहोस

२४ वर्ष पछि दुई पार्टीका नेता एउटै मञ्चमा उभिएर जनयुद्ध दिवस मनाए ।

२४ औ जनयुद्ध दिवसको अवसर पारेर  नेपाल कम्युनिष्ट पार्टि रामेछापले वुधवार जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरेको छ । पार्टि एकिकरण

मन्थलीलाई व्यवस्थित बनाउन नसकेकोमा दुःख लाग्यो डा. भट्टराई । 

नयाँ शक्ती पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले रामेछापको सदरमुकाम मन्थलीलाई व्यवस्थित बनाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । २०४५ सालमा

सरकारविरुद्ध नेपाली काँग्रेस रामेछापको विरोध प्रर्दशन ।।

नेपाली काँग्रेस रामेछापले  आज सरकारविरुद्ध सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको छ ।  आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको