• ON AIRनेपाली खवर
  • UP NEXTसि आई एन समाचार

राष्ट्रिय संगितकर्मि संघ शाखा मलेशियाले पहिलो सांगितिक कन्सर्ट गर्दै

मलेशियामा राष्ट्रिय संगितकर्मि संघ शाखा मलेसियाले आउदो फेबरोवरि ५र६ तारिकका दिन आयोजना गर्न  लागिरहेको प्रर्थम सांगितिक कन्सर्ट २०१९ को सम्पुर्ण तयारि पूरा भयको  राष्ट्रिय संगित कर्मिसंघ शाखा मलेशियाका  अध्ययक्ष  तथा आधुनिक गायक,संगितकार आईदिप प्रधानले जानकारि दिनु भयको छ । उहांका अनुसार यश सांगितिक कार्यक्रममा मलेशियामा विगत लामो समयदेखि सांगितिक यात्रामा  हुमिनु भयका ख्याति प्राप्त कलाकार हरुको बेजोड प्रस्तुति  रहनेछ । बिशेषगि आउदो फेबरवरिमा मलेशियामा हुने चाईनिज न्युईयरकोे छुट्टिलाई मध्य नजर गर्दै संगित प्रेमि नेपाली दाजुभाई तथा दिदी बहिनी हरुको लागि यो सांगितिक  कार्यक्रम गर्न लागियको र  यश कार्यक्रममा  बगंला  देसि केही कलाकारहरुले पनि डान्सको पर्तुति राख्नेछन अध्ययक्ष आईदिप प्रधानले जानकारि दिनुभयो । यश कार्यक्रममा  चर्चित मोडल तथा डान्सर अनिषा खालिङ राई , चर्चित मोडल मनोज डि शि , चर्चित गायक तथा संगितकार आईदिप प्रधान , चर्चित हाधुनिक गायक गौरव नारायण राई, चर्चित लोक दोहोरि गायक भिम लुहार ,चर्चित लोक दोहोरि गायक राजकुमार संगम,लोक दोहोरिगायक मीन बिरहि पि यम, लोक दोहोरि गायक ठाकुर ओझा, गायक अमृत सुनर ,मोडल तथा डान्सर जानू मगर ,डान्सर शन्तोश जि यम ,डान्सर दिपा तामाङ,गायक शुनिल रोका ,मोडल रविन्द्र तिमिलसेना  लगायतका दर्जन बढि कलाकार हरुले आ आफ्नो प्रस्तुति राख्नेछन कार्यक्रम आउदो फेवरवरि ५ तारिकमा जोरवारु सहरमा रहनेछ भने ६ तारिक  मुहार सहरमा रहने  अध्ययक्ष आईदिप प्रधानले जानकारि दिनु भयो ।

प्रतिकृया दिनुहोस

कतारमा गायक प्रकाश कटुवाललाई सम्मान ।। 

 उद्धव मगर दोहा कतार । रामेछाप दोहा सम्पर्क समाज र प्रदेश नं ३ समन्वय परिषदद्धारा गायक प्रकास कट्टुवालाई दोहा नजमामा रहेको रोयल रेष्टुरेण्टमा एक

अप्पर र उपल्लो खिम्ती जलबिद्युत आयोजनाको काम सत्तरी प्रतिशत सकियो । 

रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकावडा नं १ को गर्जाङमा निर्माणाधिन २ वटा जलबिद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।   उपल्लो खिम्ती १२

अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारको पहिलो अधिवेशन सम्पन्न

 अन्तर्रास्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कतारले संगठनको प्रथम अधिवेशन सम्पन्न गरेको छ । नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तर्रास्ट्रिय