• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछापको हाटमा तरुलको व्यापार बढयो ।।


रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा लाग्ने आजको विहिबारे हाटमा तरुलको व्यापार बढेको छ । माघेसंक्रन्ति नकिकिएसँगै तरुलको व्यापार बढेको तरुल व्यापारी तेज बहादुर हायुले  बताउनुभयो । रामेछाप र सिन्धुली जिल्लाका विभिन्न गाउँहरुबाट तरुल व्यापार गर्न व्यापारीहरु रामेछाप बजारको विहिबारे हाटमा आएका हुन । अर्का स्थानिय व्यापारी देव बहादुर हायुका अनुसार आज तरुल किलोको २५० रुपैयाँमा किनबेच भएको छ । तरुलसँगै माँघे संक्रान्तिका लागि आवश्यक पर्ने अन्य सामग्रीहरुको पनि व्यापार बढेको व्यापारीहरुले बताएका छन । माघेसंक्रान्तिको   हाट भएको हुनाले हाटमा सामान किनमेल गर्नेको भिडभाड देखिन्यो  । 
 

प्रतिकृया दिनुहोस

रामेछापका स्थानिय तहमा दमकल नहुँदा समस्या ।। 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत बनाएको छ तर रामेछाप नगरपालिकामा भने दमकल नहुँदा समस्या भएको नागरीकहरुले गुनासो गरेका

रामेछापको सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा ।। 

रामेछाप जिल्लाको सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछारको अवसरमा तीन दिन सार्वजनिक

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार ।। 

रामेछापको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् । सुनापति गाउँपालिका वडा नं. २