ओखलढुंगाको मानेभञ्ज्याङ्गमा मुक्तिनाथ बैंकको शाखा

मुक्तिनाथ विकास बैंकले ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं., मानेभञ्ज्याङ्गमा आफ्नो ८० औं शाखा विस्तार गरेको बैंकको यो शाखा ओखलढुंगाको तेश्रो शाखा हो बैशाख २८ गते शुक्रवार मानेभञ्ज्याङ्ग गाउँपालिका अध्यक्ष मोतीराज राईले उक्त शाखा कार्यालयको उद्घाटन गरे।

शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि राईले नेपाली समाज सुहाउँदो वित्तीय सेवाहरु प्रदान गर्दै आएको बैंक मानेभञ्ज्याङ्गमा आउनु भनेको स्थानीय जनताको लागि निकै खुसीको विषय भएको बताए

कार्यक्रमका सभापति एवं बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंक ग्राहकहरुको आवश्यकता चाहना अनुरुपको वित्तीय सेवा प्रदान गर्ने बताउँदै बैंकको उद्देश्य माथि प्रकाश पार्दै बैंकको वर्तमान अवस्था सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए

आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी रु. अर्ब ५९ करोड, कुल निक्षेप रु. २४ अर्ब ५५ करोड कुल लगानी रु. २१ अर्ब ९९ करोड गर्दै संचालन मुनाफामा रु. ४२ करोड ७५ लाख खुद नाफा गरेको

प्रतिकृया दिनुहोस

सत्यकाे धन, नारायण प्रसाद पाठकले पाए ट्याक्सीमा छुटेको सात लाख नगद

बारा सिमराका ६७ वर्षीय नारायण प्रसाद पाठक बैशाख २६ गते काठमाडौंको बल्खुबाट कमलादीका लागि ट्याक्सी चढे । पाठकले ट्याक्सीको पछाडी काठमाडौंमा रहेका

टुरिजम डेभलपमेन्ट बैंक मेगा बैंकमा गाभियो

  टुरिजम डेभलपमेन्ट बैंक मेगा बैंकमा गाभिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच टुरिजम डेभलपमेन्ट बैंक मेघा बैंकमा गाभिएर मेगा बैंक

जोशी हाइड्रोपावरले जेठ ८ गतेदेखि आइपिओ निष्काशन 

जोशी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीबासीका लागि जेठ ८ गतेदेखि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम