• ON AIRहजुरको खवर
  • UP NEXTरोजाई तपाईको

खिजीदेम्बा गाउपालिकाको सबै वडाहरुमा निशुल्क आखाशिविर बस्ने ।

लिला बहादुर सुनुवार,पौस २४ अ‍ोखल्ढुङ्गा । खिजीदेम्बा गाउपालिका अ‍ोखलढुङ्गाको सबै वडाहरुमा यहि माघ १० गते देखी १८ गते सम्म निशुलक आखा शिबिर बस्ने भएको छ । खिजीदेम्बा गाउपालिका,तिलगंगा आखाँ अस्पताल काठमाण्डौ र तिरोल अष्ट्रिया हेल्प चुप्लु नेपालको संयुत्त आयोजनामा शिबिर सञ्चालन हुने गाउपालिका अध्यक्ष बेद बहादुर रोक्काले जानकारी गराउनु भयो । शिबिरमा मोतिया बिन्दु लगाएत सम्पुर्ण आखाँ सम्बन्धि रोगको उपचार र शल्लेकृया समेत गरिने आखाँ बिषिसज्ञ बासु अधिकारीले बताउनु भयो । शिबिर माघ १० गते वडा नं १र २ को नागरीकहरुका लागी रगनी स्वास्य चौकी,माघ ११ गते खिजी चण्डेश्वारी,माघ १२ गते खिजीकाती स्वास्थ्य चौकी,माघ १३ गते रावादोलु स्वास्थ्य चोकी,माघ १४ गते भुसिंगा स्वास्थ्य चौकी,माघ १५ गते वडा नं.९को वडा कार्यलय फाप्रे,माघ १६ गते वडा नं.६को वडा कार्यलय हाते र माघ १८ गते खिजी फलाटे स्वास्थ्य चौकीमा सञ्चालन हुने खिजीदेम्बा गाउपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

रामेछाप जिल्लामा शव वाहन नहुँदा समस्या ।। 

रामेछाप जिल्लामा  शव वाहन नहुँदा समस्या भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा समेत शव वाहन नहुँदा अस्पतालमा मृत्यु भएका

वडाकार्यलयद्धारा विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सुरु  ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ वडा कार्यलयले वडा भित्र रहेका ३ वटा विद्यालयमा स्वास्थ्य तथा सरसफाई कार्यक्रम सन्चालन गरेको छ । वडा भित्र रहेका ३ वटा

जिल्ला अस्पताल रामेछाप सुविधा सम्पन्न बनाउने मन्त्रि ढुंगेलको प्रतिबद्धता । 

प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश प्रसाद ढुंगेलले जिल्ला  अस्पताल रामेछाप सुविधा सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त