• ON AIR
  • UP NEXTहजुरको खवर

नेपाल सरकारले पुष्पलाल पार्क बनाउन आवश्यक तयारी गरिसकेको पुर्व शिक्षा मन्त्री शर्माको भनाई ।। 

रामेछाप नगरपालिका वडा  नम्बर ८ भंगेरीमा  पुष्पलाल पार्क बन्ने पक्का भएको छ ।  माक्सवाद र लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका श्रेष्ठको जन्म स्थानलाई केन्द्रबिन्दु बनाई नेपाल सरकारले पुष्पलाल पार्क बनाउन आवश्यक तयारी गरिसकेको पुर्व शिक्षा मन्त्री दिनानाथ शर्माले बताउनुभयो ।  आज  रामेछापको भँगेरीमा हित–जुनु–कला संग्राहलय उद्घाटन कार्यक्रमा बोल्दै नेता शर्माले सो कुरा बताउनुभएको हो ।  मन्त्री शर्माले भन्नुभयो पार्क र शालिक निर्माणको प्रक्रिया जग्गामा गएर अड्केको छ  ‘अब जग्गा मुअब्जाको काम केहि प्राविधिक कारणले रोकीएको छ, अब छिटै मुअब्जाको काम पनि सम्पन्न हुनेछ ।  स्थानीय मुल्य अनुुसार झण्डै ७ करोडको मुअब्जा स्टीमेट तयार गरि पठाएको पत्र अर्थ मन्त्रालयमा रहेको खबर आफूले पाएकोले उक्त प्रक्रिया तत्काल अघि बढाउने मन्त्री शर्माले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त ।।

रामेछापको खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त भएको पाइएको छ । गाउँपालिका अध्यक्ष

 तराइका स्थानीय तहका जनप्रतिनिधिहरु लुटेराको शैलीमा काम गर्छन    – किरण देवी यादब 

नेपाली काग्रेस कि केन्द्र्रीय सदस्य किरण देवी यादव ले तराइका स्थानीय तह मा बिजयी हुने जनप्रतिनिधिहरुको कार्यशैली लुटेराहरुको जस्तो भएको दावी गर्नु

वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गर्यो , नेता सिंह ।। 

राजन महतारा क्षेत्री । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गरेको आरोप लगाउनु भएको छ । निर्मला