• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

 तराइका स्थानीय तहका जनप्रतिनिधिहरु लुटेराको शैलीमा काम गर्छन    – किरण देवी यादब 


नेपाली काग्रेस कि केन्द्र्रीय सदस्य किरण देवी यादव ले तराइका स्थानीय तह मा बिजयी हुने जनप्रतिनिधिहरुको कार्यशैली लुटेराहरुको जस्तो भएको दावी गर्नु भएको छ ।   उहाले काग्रेस ले जितेका नगन्य स्थानीय तहमा बिकासको मोडल हुँदै गएको तर अन्य पार्टिले जितेको स्थानीय तहहरुमा प्राप्त बजेट सबै लुटेरा शैलिमा मिलाएर  हिनामिना गर्ने गरेको आरोप लगाउनु भएको छ । सो कुरा उहाले  सोमबार नेपाली काग्रेस रामेछापले रामेछाप नगरपालिकाको भालुखोमा आयोजना गरेको ४३ औ मेलमिलाप दिबसका अबसरमा आयोजित कार्यक्रमका अबसरमा बताउनु भएको हो । उहाले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने सरकारले अरु बिकास निर्माणका काम गर्न झनै नसक्ने आरोप पनि लगाउनु भयो । सरकारले अहिले दुइ तिहाइको दम्भ देखाइएर हरेक कुरा ढाकछोप गर्न लागेपनि प्रतिपक्ष मा रहेको काग्रेसले बिरोध गरिरहने बताउनु भयो ।

आज भन्दा ४३ बर्ष अगाडि महामानब बिश्वेश्वर प्रसाद कोइरालाले ल्याएको मेलमिलापको निति अनुरुप तत्कालिन अबस्थामा दोहोरो जनयुद्धमा रहेको माओवादीलाई तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले मेलमिलाप गराएर हालको अबस्था सम्म ल्याएको स्मरण गराउनु भयो । उहाले अहिले बिपि ले देखाएको मेलमिलापको नितिलाई काग्रेस पार्टि भित्र यस अघि केहि गुट उपगुटका छिटाहरु देखिएको भएपनि भर्खर सम्पन्न महासमितिको बैठक बाट अब कुनै गुट उपगुट नरहेको भन्दै रामेछापकेहि बाँकी रहेको भएपनि  पनि आजकै मितिबाट गुट उपगुटको अन्त्य हुने बताउनु भयो । कार्यक्रमका अबसरमा नेपाली काग्रेसका पुर्ब पार्टि सभापति रामचन्द्र खड्का,  महाधिबेशन प्रतिनिधि अर्जुन के शी,  कृष्ण बहादुर महत, पूर्ण बहादर तमाङ (कान्छाराम), रत्न कार्की, नेपाली काग्रेस रामेछापका नेता एबं बिपी चिन्तनका अध्यक्ष झनक श्रेष्ठ पार्टिका उपसभापति जितेन्द्र मोक्तान, सचिब बिष्णु बस्नेत र लेखबहादुर कार्की, कोषाध्यक्ष कुमार श्रेष्ठ,  महिला संघ कि सभापति गंगा अधिकारी, किसान संघ का सभापति मदन अधिकारी, शिक्षक संघ का अध्यक्ष नवराज घिमिरे, नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्रि नयाँघरे लगाएतले बिपिको मेलमिलापको नितिका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रम पार्टि सभापति लबश्री न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रको अन्त्यमा यस दिबका दिन देखि अब रामेछापमा कुनै गुट उपगुट नभएको जिल्लाका शिर्षस्थ नेताहरुले हातेमालो गरेर उदघोष गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त ।।

रामेछापको खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त भएको पाइएको छ । गाउँपालिका अध्यक्ष

नेपाल सरकारले पुष्पलाल पार्क बनाउन आवश्यक तयारी गरिसकेको पुर्व शिक्षा मन्त्री शर्माको भनाई ।। 

रामेछाप नगरपालिका वडा  नम्बर ८ भंगेरीमा  पुष्पलाल पार्क बन्ने पक्का भएको छ ।  माक्सवाद र लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा

वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गर्यो , नेता सिंह ।। 

राजन महतारा क्षेत्री । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गरेको आरोप लगाउनु भएको छ । निर्मला