• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

एकीकृत कारोबार थाले मेगा र टुरिजमले

मेगा बैंक टुरिजम डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेका छन् एक आपसमा गाभिन सम्झौता गरेको १६ महिनापछि आइतबारदेखि दुबै बैंकले एकीकृत कारोबार सुरु गरेका हुन् दुई बैंकले ०७३ माघको पहिलो साता मर्जरमा जाने सम्झौता गरेका थिए

एकीकृत कारोबार सुरु गर्न नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले बैशाख गते तथा कम्पनीले रजिष्ट्रारको कार्यालयबाट बैशाख १२ गते अन्तिम स्वीकृती प्रदान गरेका थिए

एकीकृत बैंकको चुक्ता पुँजी अर्ब ४७ करोड रुपैयाँ पुगेको मेगाको प्रति शेयर १०० रुपैयाँ बराबर टुरिजमको ९५ रुपैयाँमा मर्जर भएको हो आइतबारदेखि टुरिजम बैंकका सेयरधनीहरुको मेगाका सेयरधनी बनेका छन्

मेगाले टुरिजमको सेयर स्वाप रेसियो अनुसार मेगा बैंकको सेयर सूचीकृत गरि जम्मा गर्नका लागि बैशाख २९ गतेदेखि सेयर सूचीकरण नभएसम्मका लागि सेयर अभौतिकिकरण रोक्का हुनेछ

प्रतिकृया दिनुहोस

सिन्धुलीमा  १ अर्वभन्दा  बढी रकम फ्रिज ।। 

आर्थिक वर्ष २०७४÷०७५ मा सिन्धुलीमा   १ भन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाको चालु र पुँजीगत दुबै तर्फको गरी १ अर्व ३  करोड  ५४ लाख ३१ हजार  ३ सय ९४

सिन्धुलीमा राजश्व संकलनमा वृद्धि ।।

सिन्धुलीमा गत आ.व.२०७३÷०७४ को तुलनामा आ.व. २०७४÷०७५ मा राजश्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आ.व. २०७३÷०७४ मा २५ करोड ८५ लाख ५७ हजार ७ सय

रामेछापमा राजश्व संकलनमा वृद्धि ।।

रामेछापमा गत आ.व.२०७३÷०७४ को तुलनामा आ.व. २०७४÷०७५ मा राजश्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । आ.व. २०७३÷०७४ मा ११ करोड ६० लाख ८४ हजार ७ सय