• ON AIR
  • UP NEXTरोजाई तपाईको

सहकारीहरुको संख्यात्मक वृद्घि भन्दा गुणात्मक रुपमा वृद्घि आवश्यक छ: पौडल

काठमाडौंको बालाजुमा रहेको इकोहिमाल बचत तथा ऋण सहकारी सस्थाका सचीव तथा प्रबन्ध निर्देशक लेखनाथ पौडलेसँग सहकारीको वर्तमान अवस्थाको बारमा रहेर भवानी शंकर ढुंगेले गर्नुभएको कुराकानी ः 
लेखनाथ जि यहाँलाई कुराकानीमा स्वागत छ ? 
धन्यवाद 
सहकारी क्षेत्र अहिले पहिलो चरणमा फ्टाउँदो क्रममा छ देश संघियमा गईसके पछि सहकारीको विकास र परिवर्तन  अहिले बढ्दो गतिमा जादाँखेरी सहकारी क्षेत्रको वर्तमान अवस्थालाई मुल्याङ्कन गर्नुप¥यो भने यहाँले कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
अब अहिले सहकारीहरुको संख्यात्मक वृद्घि भईरहेको छ ।  गुणात्मक रुपमा वृद्घि हुनका लागि सरकारले गर्ने पोलिसीमा जस्तै बैँकहरु भयो, फाईन्स कम्पनि यिनीहरुले दिनप्रतिदिन यो आर्थिक अभाव सिर्जना गरेर कृतिम जस्तो गरेर बैँकहरुले दिनप्रतिदिन ब्याजको मुल्य बढाउँदै जाँदा त्यस्को असर सहकारीमा पनि पर्छ र त्यसले गर्दा सहकारीमा सहभागि हुनलाई धेरै अप्ठायारो परिरहेको छ कर्जाहरु पनि त्यहि हिसाबले वृद्घि गर्दा खेरी आफुले कमाएर सहकारीको तिर्नुपर्ने रकम तिर्न पनि गाहे भईरहेको छ । त्यसले गर्दाखेरी राज्यले एउँटा निश्चित आर्थिक मापदण्ड बनाएर ग¥यो भने अलिकति सहकारीलाई सहज हुन्थ्यो ।      
बैँक तथा वित्तिय संस्थाहरुले अहिले पछिल्लो चरणको बढ्दो सहकारी क्षेत्रलाई पनि असर गरेको छ ? 
हजुर असर गर्छ सम्पुर्ण बैँक तथा वित्तिय र सहकारी संस्थाले पनि सहकारीको रुपमा काम गर्ने भएकाले यो असर त अवस्य नै पर्ने भयो ।  
अब जस्तो तपाईले भन्नुभयो सरकारी संख्यात्मक रुपमा जति वृद्घि छ नि गुणात्मक रुपमा वृद्घि हुन नसक्नुको कारण ऐन नियम कानुनको कमि हो कि अथवा यो सहकारी सन्चालकहरुमा यो प्रसंख्यात्मक रुपमा सन्चालन भयो ? ंतिस्पर्धात्मक जुन यो अस्वस्थ खालको स्थापनाको नयाँ दर्ताको कारणले हो कि अथवा यो संस्था सन्चालन गर्न  नजान्नेर हो कि के देख्नु हुन्छ ? तपाई यो
संख्यात्मक रुपमा त वृद्घि भईरहेको छ । संख्याले केही गदैन् त्यसलाई पोलिसी पनि छैन् । जुन हिसाबमा माथि मोनिट्ररिङ्क गर्नुेपर्ने हो त्यो अनुसार मोनिट्ररिङ्क भएको छैन केही सहकारी संस्थाहरुले गरेको बद्मासीले गर्दा समग्र सहकारी क्षेत्र नै बन्द हुने बद्नाम हुने अवस्था हुन्छ । सहकारीको सन्चालकहरुले गरेको बद्मासीले गर्दा तमाम् सहकारीहरुलाई असर परिरहेको हुन्छ । त्यसले गर्दाखेरी मोनिट्ररिङ्क पोलिसी  नै अलि कमजारे छ ऐन त आयो निमावली आउन  सकेको छैन् ।
जस्तै अहिले मोनिट्ररिङ्क भन्दै गर्दाखेरी सहकारीमा त यो नियन्त्रण संस्था भनिन्छ नि सदस्य बनाउने नियन्त्रण गर्ने संस्था भनिन्छ । तर यसलाई राज्यले  मोनिट्ररिङ्क गर्नुपर्छ कि नाई  ?
होईन सरकारीका सञ्चालनहरले नै बद्मासी गर्दि सकेपछि त्यहाँको सेयरहरु आँटिसको रुपमा बनाईरहेको हन्छ ।  विभिन्न कार्यहरु गरिरहेको हुन्छन् त्यसका कारणले गर्दा सहकारीहरु बद्नाम हुन्छन् । हुन त बैँक तथा वित्तिय संस्थामा पनि  त्यस्तो नभएको होेईन । भएको छ । सहकारीहरुमा पनि छ ।  छिटफटु बढि घटनाले गर्दाखेरी तमाम् सहकारीहरु निषेध गरिएको छ । 
कडा खालको ऐन नियामावली सहकारी त्यसमा नहुनुको समस्यमा  हो ? 
नियम कडा भन्नाले नियम कडा मात्र भएर हुदैन यो कार्यान्यन पक्ष राम्रो हुनु प¥यो । 
जस्तो पछिल्लो चरण सरकारले सामाजिक संघसंस्थाहरु लाई पनि सहकारीमा परिणत गर्ने भनेको छ । अब झन् आजको गतिमा ३४,३५ हजार सहकारीहरु छन् देशभरी भनिरहँदा फेरी ती सामाजिक संस्थाहरु पनि सहकारीमा कन्भट भएर आयो भने त सहकारीको संख्यात्मक रुपमा त वृद्दिदर धेरै हुने भयो नि ? 
हो मैले यो कुरालाई पहिल्याएको छु । नेपाल सरकारले जति पनि सामाजिक संघसंस्थाहरु छन् । सहकारी मै कन्भट गरेर लाने भन्ने कुरा आईरहेको छ तयसमा के देखिएको छ भने ।सबै सरकारको पनि पैसा छ सरकारको पनि पैसा भएको हुनाले ति सामाजिक संस्थाहरुमा अहिले सम्म सरकारले पैसा दिएर गरेको त छैन् ।

प्रतिकृया दिनुहोस

रामेछाप नगरपालिकाभित्र एक रुपैयाँ पनि भ्रष्टाचार हुन दिन्नः नगर प्रमुख मगर ।। 

स्थानीय तहमा जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन नै नगरी अनियमितता भएको आरोप र आवज उठन थालेको छ । निर्वाचनको क्रममा विकास र समृद्धिको नारा अगाडि

रामेछाप नगरपालिकाभित्र एक रुपैयाँ पनि भ्रष्टाचार हुन दिन्नः नगर प्रमुख मगर ।। 

स्थानीय तहमा जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन नै नगरी अनियमितता भएको आरोप र आवज उठन थालेको छ । निर्वाचनको क्रममा विकास र समृद्धिको नारा अगाडि

बिपी राजमार्ग साईकल  चलाउन मात्र बनाएको बाटो भनिदिनुस् न हामी गाडि नै चलाउँदैनौ, प्रदेश ३ का अर्थ मन्त्रि ढुंगेल । 

बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधान चलाउनु पाउनु पर्ने माग गर्दे ब्यवसायीहरु केहि दिनदेखि रामेछापको सदरमुकाम मन्थलीमा