• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछापमा एक महिनामा ६ लाख ६ हजार राजस्व संकलन ।।


जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछाप मन्थलीले मंसिर महिना भरी १ महिनाको अवधिमा ६  लाख ६  हजार राजश्व संकलन गरेको छ । रामेछाप सरमुकाम मन्थली हुँदै चल्ने विभिन्न सवारी साधनहरुबाट यतिका रकम संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापका प्रमुख कुशहरी भण्डारीले जानकारी दिनुभएको छ ।  एक महिनाको अवधीमा रामेछाप  ट्राफिक प्रहरीले साना तथा ठुला गरेर ८  सय ८४ वटा  सवारीलाई कार्वाही गरेर सो राजश्व संकलन गरेको हो । सवारी नियम बिपरित सवारी चलाउने चालकहरुलाई कार्वाही गरेर सो राजश्व संकलन भएको भण्डारीले  जानकारी दिनुभएको छ  । पछिल्लो समय रामेछाप ट्राफिक प्रहरीले  जिल्लाका विभिन्न  ठाउँमा नियम बिपरित सवारी चलाउने चालक माथि कडा निगरानी बढाएको छ ।


 

प्रतिकृया दिनुहोस

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री

मन्थली खानेपानीको १९ औ साधारण सभा सम्पन्न ।। 

मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १९ औ साधारणसभा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि तथा मन्थली

साहारा बचत तथा ऋण सहकारी संस्थाको आम्दानी २ करोड ४५ लाख ।।

साहारा बचत तथा ऋण सहकारी सस्था लिमिटेड मन्थली रामेछापको १३  औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सदरमुकाम मन्थलीको सामुदायिक आवास भवनमा सन्चालित