• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछाप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु ।।  


रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आजदेखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ  । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापको आयोजनामा सुरु भएको पुरुष भलिबल प्रतियोगिता मंसिर २९ गते सम्म जारी रहने छ । दोस्रो विर गणेशमान सिंह स्मृति कप २०७५ नाम दिइएको  भलिबल प्रतियोगितामा रामेछाप जिल्लाका संघ संस्था र क्लबका प्रतिनिधिहरुले भाग लिएका छन  । प्रतियोगितामा पहिलो हुने टिमल १ लाख ११ हजार , दोस्रो हुनेले ५५ हजार ५ सय , तेस्रो हुनेले ३३ हजार ३ सय ३३ र सान्त्वना हुनेले टिमले ११ हजार १ सय ११ रुपैया नगद सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

नमुनादीप युवा क्लबको अध्यक्षमा बस्‍नेत

   खेलकुद क्षेत्रमा जिल्लाकै चर्चित रहेको नमुनादीप युवा क्लबको नयाँ कार्यसमिति चयन भएको छ। राजधानी काठमाडौंमा आइतबार भएको साधारणसभाले राजन

युनाइटेड मन्थलीले जित्यो १ लाख ११ हजारको दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी ।। 

दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी मन्थली युनाइटेड समाजले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको

रामेछापमा जिल्ला स्तरी खुल्ला भलिवल प्रतियोगीता हुदै ।। 

रामेछापमा दोेश्रो वीर गणेशमान सिंह स्मृति रामेछाप जिल्ला स्तरी खुल्ला भलिवल प्रतियोगीता तथा खेलाडी सम्मान कार्यक्रम हुने भएको छ । यही मंसिर २५