• ON AIR
  • UP NEXTलोकदोहोरी गितहरु

राष्ट्रपति भण्डारीद्वारा ५ हजार क्षमताको सभाहलको शिलान्यास

 राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा बन्न लागेको हजार क्षमताको सभाहलको शिलान्यास गरेकी छन्

२५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले देशकै ठूलो अत्याधुनिक ध्यान केन्द्रसहितको सभाहलको शिलान्यास गरेकी हुन्

यसअघि हिजो नै प्रधानमन्त्री ओलीबाट सभाहलको शिलान्यास गर्ने कार्यक्रम थियो तर प्रधानमन्त्री लुम्बिनी विश्व विद्यालयको दीक्षान्त समारोहलगायत कार्यक्रममा व्यस्त हुने भएपछि राष्ट्रपतिले यसको शिलान्यास गरेकी हुन्

वर्षअघि २५६० औं बुद्ध जयन्ती समारोह हावाहुरी वर्षाले बिथोलिएपछि प्रधानमन्त्री ओलीले लुम्बिनीमा हजार क्षमताको सभाहल निर्माण गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका थिए प्रक्रियाअनुसार सभाहल निर्माणका लागि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान ठेक्का प्रक्रिया गर्दा समय लागेकाले दुई वर्षपछि शिलान्यास भएको हो

करिब ४० करोडको लागतमा बन्ने उक्त सभाहल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको लुम्बिनी विकास कोषले जनाएको यो सभा हलको डिजाइन दक्षिण एशियामै नमूना भएको कोषको दाबी

सभाहलमा आवश्यकताअनुसार अटोमेटिक पार्टेशन गर्न सकिने प्रविधि जडित हुनेछ हललाई आवश्यकता अनुसार सानोठूलो बनाउन सकिने कोषका वरिष्ठ इञ्जिनियर सरोज भट्टराई बताउँछन् सभाहल निर्माणको जिम्मा अनक/अर्घाखाँची/बाबुल जेभीले पाएको

लुम्बिनीमा बन्न लागेको हजारजना क्षमताको सभाहलको स्केच

लुम्बिनी विकास कोषले तीन हजार क्षमताको अस्थायी प्रकृतिको सभाहल भने बनाइसकेको तीन करोड ९७ लाख रुपैयाँ लागतमा नेपाली सेनाले निर्माण गरेको अस्थायी सभाहलमै यस वर्षको बुद्ध जयन्ती मूल समारोह आयोजना भएको

सभाहलको शिलान्यास गरेपछि राष्ट्रपतिले बुद्धजयन्ती मूल समारोहलाई सम्बोधन गर्ने कार्यक्रम भिक्षुभिक्षुणीहरुले १२ बजे अगावै खाना खाइसक्नुपर्ने भएकाले बुद्ध जयन्ती मूल समरोह साढे ११ बजे समापन हुने लुम्बिनी विकास कोषले जनाएको

प्रतिकृया दिनुहोस

रामेछाप खाँडादेविमा वडाअध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै ।। 

रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा खाँडादेवि युवा क्लबको आयोजनामा खुल्ला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।

ओख्रनीमा वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता सम्पन्न ।। 

वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता कार्यक्रम रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा सम्पन्न भएको छ ।वडा नं ६ ओख्रेनीको आयोजनामा पुर्व

जिल्लाकै सर्वा्धिक राशीको प्रथम रामेछाप कप जित्यो नन्दबक्स गणले ।। 

रामेछाप जिल्लाकै सर्वा्धिक राशीको फुटबल प्रतियोगिता प्रथम रामेछाप कप २०७५ को उपाधी नन्दबक्स गण रामेछापले जितेको छ । सोमबार भएको निक्कै