• ON AIRबिभिन्न लोक गितहरु
  • UP NEXTलोक कोशेली

रामेछापका मृगौला पिडित मगरको सहयोगका लागि अपिल ।। 


दुबै मृगौला फेल भएर उपचार गराइरहनु भएका रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा न. ४, गौश्वारा निवासी ४५ वर्षीय लक्ष्मण मगरले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गर्नु भएको छ । राष्ट्रिय मृगौला उपचार केन्द्र, वनस्थलीमा नियमित डायलाइसिस गराइ रहनुभएका मगरको आर्थिक अवस्था कमजोर भएकाले उहाँलाई आर्थिक सहयोग गर्न चाहनेले लक्ष्मण मगरको छोरा दिपक मगरको सम्पर्क नम्बर  ९८०३८३२७०९ र मोहन थापा मगरको सम्पर्क नम्बर  ९८५१००१०९० मा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ  । कृपया सहयोगी हातहरुले सहयोग गरेमा पिडित मगरको ज्यान बच्ने छ । 
 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

म आफु पनि हिंसा गर्दिन हिंसा गर्ने जो कोहिलाई पनि छोड्दिन नगर प्रमुख मगर ।। 

रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले आफु  पनि हिंसा नगर्ने र हिंसा गर्ने जोकोहिलाई पनि नछाडिने बताउनुभएको छ । लैंङ्गिक हिंसा र

लिफ्टमार्फत घरमै पानी आइपुगेपछि रामपुर चारघरेबासी हर्षित ।।

तिर्थमाया तामाङ , घण्टौ लाएर खोला धाउँदा पनि पानी पाउनै मुस्किल पर्ने रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा नेपाल रेडक्रस सोसाइटीले घरघरमै