• ON AIRहजुरको समाचार
  • UP NEXTबिभिन्न लोक गितहरु

रामेछापमा जिल्ला स्तरी खुल्ला भलिवल प्रतियोगीता हुदै ।। 


रामेछापमा दोेश्रो वीर गणेशमान सिंह स्मृति रामेछाप जिल्ला स्तरी खुल्ला भलिवल प्रतियोगीता तथा खेलाडी सम्मान कार्यक्रम हुने भएको छ । यही मंसिर २५ गतेदेखि २९ गतेसम्म ५ दिन जिल्ला समन्वय समितिको प्राङगणमा खेल हुने आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापले जानकारी दिएको छ ।प्रतियोगीतामा सहभागी हुन मंसिर २३ गतेसम्म टिमदर्ता गरिसक्नुपर्नेछ ।प्रतियोगीताको प्रथम पुरस्कार नगद १ लाख ११ हजार १ सय ११ शिल्ड मेडल र प्रमाणपत्र, द्धितीय पुरस्कार  ५५ हजार ५ सय ५५ शिल्ड मेडल र प्रमाणपत्र,तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ शिल्ड मेडल र प्रमाणपत्र र सात्वना पुरस्कार ११ हजार १ सय ११ र शिल्ड प्राप्त गर्नेछन ।साथमा उत्कृष्ट खेलाडी,डिफेन्डर,लिफटर,सटर र ब्लकरलाई नगद रु पाँच पाँच हजार प्रदान गरिनेछ । भलिवल प्रतियोगीता सँगसँगै बृहत सास्कृतिक कार्यक्रम पनि हुनेछ ।
 

प्रतिकृया दिनुहोस

रामेछाप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु ।।  

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आजदेखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ  । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापको आयोजनामा

रामेछाप खाँडादेविमा वडाअध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै ।। 

रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा खाँडादेवि युवा क्लबको आयोजनामा खुल्ला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ ।

ओख्रनीमा वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता सम्पन्न ।। 

वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता कार्यक्रम रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा सम्पन्न भएको छ ।वडा नं ६ ओख्रेनीको आयोजनामा पुर्व