सरकारका गतिबिधि मा खवरदारी गर्नुपर्ने आबश्यकता – पूर्ब मन्त्री के सी

नेपाली काग्रेसका नेता एबं पूर्ब युवा तथा खेलकुद मन्त्री बलबहादुर केसीले अहिले सरकारले गरेका कृयाकलापहरुको सबै मिलेर खबरदारी गर्नुपर्ने आबश्यकता रहेको बताउनु भएको छ । उहाले सो कुरा बिहिबार रामेछापको मन्थलीमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा बताउनु भयको हो । उहाले सरकारले अधिनायक बाद लाद्न खोजिरहेकोले सबै सजग भइ सरकारले गरेको गतिबिधिलाई खबरदारी गर्नु आजको आबश्यकता रहेको बताउनु भयो । उहाले ले नेपाली काग्रेसको महासमिति बैठक निर्धारित मितिमा नहुनु पटक पटक बैठकको मिति सारिनु केन्द्रीय समितिको कमजोरी भएको बताउनु भयो । जिल्ला का पार्टि कार्यकर्ताहरुले केन्द्रले के गर्छ वा गर्दैन भनेर पर्खनु भन्दापनि गाउ गाउमा आफ्नो संगठन बिस्तार को काममा लाग्नु पर्ने उहाको भनाई थियो । किसुनजी र गणेशमान जि को जस्तो लगनसिलता र मेहनती पन काग्रेसका नेताहरुमा नभएका कारण पार्टिले अधिकांस स्थानमा पराजित हुनुपरेको स्मरण गर्दै उनीहरुले देखाएको बाटोमा सबैजना हिडनु पर्ने कुरालाई पनि उहाले जोड दिनुभएको थियो ।
.jpeg)
२४ वर्ष पछि दुई पार्टीका नेता एउटै मञ्चमा उभिएर जनयुद्ध दिवस मनाए ।
२४ औ जनयुद्ध दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टि रामेछापले वुधवार जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरेको छ । पार्टि एकिकरण

मन्थलीलाई व्यवस्थित बनाउन नसकेकोमा दुःख लाग्यो डा. भट्टराई ।
नयाँ शक्ती पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले रामेछापको सदरमुकाम मन्थलीलाई व्यवस्थित बनाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । २०४५ सालमा

सरकारविरुद्ध नेपाली काँग्रेस रामेछापको विरोध प्रर्दशन ।।
नेपाली काँग्रेस रामेछापले आज सरकारविरुद्ध सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको छ । आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको
प्रतिकृया दिनुहोस