• ON AIRनेपाल चौतारी
  • UP NEXTहजुरको समाचार

सरकारका गतिबिधि मा खवरदारी गर्नुपर्ने  आबश्यकता – पूर्ब मन्त्री के सी 


नेपाली काग्रेसका नेता एबं पूर्ब युवा तथा खेलकुद मन्त्री बलबहादुर केसीले अहिले सरकारले गरेका कृयाकलापहरुको सबै मिलेर  खबरदारी गर्नुपर्ने आबश्यकता रहेको बताउनु भएको छ ।  उहाले सो कुरा  बिहिबार  रामेछापको मन्थलीमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा बताउनु भयको हो ।  उहाले  सरकारले अधिनायक बाद लाद्न खोजिरहेकोले  सबै सजग भइ सरकारले गरेको गतिबिधिलाई खबरदारी गर्नु आजको आबश्यकता रहेको  बताउनु भयो । उहाले ले नेपाली काग्रेसको महासमिति बैठक  निर्धारित मितिमा नहुनु पटक पटक बैठकको मिति सारिनु केन्द्रीय समितिको कमजोरी भएको बताउनु भयो । जिल्ला का पार्टि कार्यकर्ताहरुले केन्द्रले के  गर्छ वा गर्दैन भनेर  पर्खनु  भन्दापनि गाउ गाउमा आफ्नो संगठन बिस्तार को काममा लाग्नु पर्ने उहाको भनाई थियो ।  किसुनजी र गणेशमान जि को जस्तो लगनसिलता र मेहनती पन  काग्रेसका नेताहरुमा नभएका कारण  पार्टिले अधिकांस स्थानमा पराजित हुनुपरेको स्मरण गर्दै उनीहरुले देखाएको बाटोमा सबैजना हिडनु पर्ने कुरालाई पनि  उहाले जोड दिनुभएको थियो  । 

प्रतिकृया दिनुहोस

वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गर्यो , नेता सिंह ।। 

राजन महतारा क्षेत्री । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गरेको आरोप लगाउनु भएको छ । निर्मला

सरकार नै संघीयता असफल बनाउन लाग्योः नेता राणा

नेपाली काग्रेसका युवा नेता उदय शमसेर राणाले बलत्कार पछि हत्या गरिएकी निर्मला पन्तको घटनामा सरकार आफैले पेट्रोल थप्ने काम गरेको बताउनुभएको छ ।

रामेछाप नगरलाई अब केहि वर्षमै पुष्पलाल नगर बनाइने ,मन्त्री ढुंगेल ।।

प्रदेश नं ३ का आर्थिक मामिला एवं योजना मन्त्रि कैलाश प्रसाद ढुँगेलले अब छिट्टै  रामेछाप नगरपालिकालाई पुष्पलाल नगरपालिका बनाइने बताउनु भएको छ ।