• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

 रामेछापको सुनापती हिडेको गाडी मगंलटारमा दुर्घटना ।।


कठमाडौंबाट रामेछापको सुनापती गाउँपालिका जाँदै गरेको बुलेरो गाडी काभ्रेको मंगलटारमा दुर्घटना भएको छ । बिहान काठमाडौबाट चालक सहित १५ जना यात्रु लिएर गएको गाडी दुर्घटना भएको हो । ग १ ज ६६१४ नम्बरको गाडी टाटासुमोले ओभर टयाक गर्ने क्रममा साइट दिदा सडकबाट चिप्लिएको थियो । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार गाडी दुर्घटनामा परी सात जना घाइते भएको र घाइते मध्ये चार जनालाई थप उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । अरु घाइतेको अवस्था भने सामान्य रहेको छ । उक्त गाडी तिहारमा घर हिडेका यात्रु लिएर काठमाडौंबाट सुनापती गाउँपालिका–४ बेथानतर्फ जादै गरेको थियो । इलाका प्रहरी कार्यालय काभ्रेका हल्वदार धुव्र श्रेष्ठले घाइतेहरुको अवस्था सामान्य रहेको बताए । भक्तपुरबाट साढे छुटेको गाडी मंगलटारमा दुर्घटना थियो ।

प्रतिकृया दिनुहोस

सरकारका गतिबिधि मा खवरदारी गर्नुपर्ने  आबश्यकता – पूर्ब मन्त्री के सी 

नेपाली काग्रेसका नेता एबं पूर्ब युवा तथा खेलकुद मन्त्री बलबहादुर केसीले अहिले सरकारले गरेका कृयाकलापहरुको सबै मिलेर  खबरदारी गर्नुपर्ने आबश्यकता

मन्थली नगरपालिकाको  सार्बजनिक सुनुवाई कार्यक्रम  ।।  

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको चौमासिक अबधिमा भए गरेका कार्यक्रमको बिषयमा बिहिबार मन्थलीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

सुरक्षित बिद्यालय सम्बन्धि सन्देश दिन रामेछापको वालक्लव द्धारा देउसी भैलो सुरु ।। 

सुरक्षित बिद्यालय अभियान –२०७५ अन्तर्गत रामेछापको  कुशेश्वर माध्यामिक  बिद्यालय बेथानका बाल क्लबका पदाधिकारीहरुले    बिहिबार देखि देउसी