• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

रामेछापको  लखु गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैकको साखा उद्धघाटन ।। 


रामेछाप जिल्लाको लिखु तामाकोशि गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैकले आफ्नो शाखा संचालनमा ल्याएको छ । आइतबार लिखु गाउँपालिका धोविमा  एक कार्यक्रमका बिच लिखु तामाकोशि गाउँपालिकाका प्रमुख  प्रशासकिय अधिकृत राजु प्रसाद न्यौपानले शाखाको उद्घाटन गर्नुभएको हो । लिखुमा संचालनमा आएको शाखा नेपाल इन्भेष्टमेन्ट बैकको ७०  औ शाखा हो । नेपाल सरकारले एउटा गाउँपालिकामा एउटा बैक अनिवार्य हुनुपर्ने नियम लागु गरे अनुसार रामेछापको लिखु गाउँपालिकामा पनि आफनो बैकले साखा सन्चालनमा ल्याएको नेपाल इन्भेष्टमेन्ट बैक साखा कार्यलय मन्थलीका प्रबन्धक  रमेश राज सुवेदिले जानकारी दिनुभयो । लिखु गाउँपालिकामा आफनो बैकको साखा सन्चालनमा आए पछि लिखुका नागरीहरु सदरमुकाम धाउनुपर्ने बाध्यता हटेर बैङकिङ कारोबारमा सहजता आउने प्रबन्धक  सुवेदिले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री

मन्थली खानेपानीको १९ औ साधारण सभा सम्पन्न ।। 

मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १९ औ साधारणसभा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि तथा मन्थली

साहारा बचत तथा ऋण सहकारी संस्थाको आम्दानी २ करोड ४५ लाख ।।

साहारा बचत तथा ऋण सहकारी सस्था लिमिटेड मन्थली रामेछापको १३  औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सदरमुकाम मन्थलीको सामुदायिक आवास भवनमा सन्चालित