• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

मन्दिर पुन निर्माणका  लागि देउसी भैलो कार्यक्रम ।। 


रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा जीर्ण अवस्थामा रहेको पशुपतिनाथ मन्दिरको पुन निर्माणको लागि देउसी भैलो कार्यक्रम हुने भएको छ । रामेछाप नगरपालिकाको वडा नं ८ टोल सुधार समितिको आयोजनामा कार्यक्रम हुन लागेको टोलसुधार समितिले जानकारी दिएको छ । साथै रु पाँच हजार पाँचसय पचपन्न भन्दा बढी दान गर्ने व्यक्तिको नाम शिलान्यासमा छपाइने पनि टोल सुधार समितिले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

मन्थली नगरपालिकाको  सार्बजनिक सुनुवाई कार्यक्रम  ।।  

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको चौमासिक अबधिमा भए गरेका कार्यक्रमको बिषयमा बिहिबार मन्थलीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

उमाकुण्ड गाउँपालिकामा प्रथम उमाकुण्ड कृषि महोत्सव २०७५ हुँदै ।। 

स्थानीय अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन र युवालाई कृषिमा आकर्षित गर्ने लक्ष्य सहित रामेछापको उमाकुण्ड गाउँपालिकामा प्रथम उमाकुण्ड कृषि

रामेछाप बजारमा  ५ दिने योग शिविर जारी ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा पाँच दिने योग शिविर कार्तिक २८ गतेबाट बाट सुरु भएको छ । रामेछाप पतञ्जली योग समिति रामेछापको आयोजनामा