• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

बोलेको बाचा पुरा गर्छु , काग्रेस नेता एवम समाजसेवि  कान्छाराम तामाङ । 


नेपालीकाग्रेसका नेतातथा समाजसेवी पुर्ण बहादुर तामाङ कान्छारामले चुनाबको बेलाबोलेकाबाचा पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । गतमंसिरमा रामेछाबाट प्रतिनिधिसभाको लागिउमेद्धार बनेका नेतातामाङले जनताको घरमाजाँदाबोलेकाप्रत्येक कुरा आफुले अहिले पनि सम्झिरहेको र तीबाचा पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाएकाहुन् ।  नेपाल तरुण दललिखु तामाकोशीगाउँपालिकाकार्यसमितिले सोमबार देखि तिल्पङको कटहरेमा सुरु गरेको खुलापुरुषभलिबलको उद्घाटन सत्रमाबोल्दै नेतातामाङले यस्तो बताएकाहुन् । तामाङले भने “चुनावताकाजिल्लाकाविभिन्न ग्रामिण ठाउँहरुमा पुग्दात्यहाँका धेरै मानिस बिरामीभएको देँखे, मलाई मनमालग्यो याहाँकानागरिक कसरी अस्पताल पुग्छन ?त्यही सोचेर बिरामीलाई अस्पताल सम्म पु¥याउनएम्बुलेन्स दिन्छु भँने अनिजिल्लाका ग्रामिण भेगलाई मध्यनजर गरी बितरण गरे ।” उनले थपे “ अझै पनिगाउँमा धेरै मानिसहरु अपरझट बिरामीहुँदाफोन गर्छन, हेलिकप्टर लिएर गाउँमै जान्छु उद्धार गरेर अस्पताल सम्म पु¥याउँछु ।”  उनले चुनाबको बेलाखिम्तीमा सडक खन्ने कुरा त्यहाँकानागरिकलाई गरेको र त्यो बाचा छिट्टै पुरा गर्ने प्रतिबद्धता समेत जनाए । चुनाबमा पराजितभएपनितामाङले व्यक्तिगतखर्चमामन्थलीनगरपालिकाभित्रचल्ने गरी ६ ओटा एम्बुलेन्स वितरण गरिसकेका छन् भने अपरझट दुर्घटनामा परी घाइते हुने तथाविरामीहुने नागरिकहरुलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल सम्म पु¥याएर नागरिकहरुलाई गुण लगाएका छन् । 

प्रतिकृया दिनुहोस

सरकारका गतिबिधि मा खवरदारी गर्नुपर्ने  आबश्यकता – पूर्ब मन्त्री के सी 

नेपाली काग्रेसका नेता एबं पूर्ब युवा तथा खेलकुद मन्त्री बलबहादुर केसीले अहिले सरकारले गरेका कृयाकलापहरुको सबै मिलेर  खबरदारी गर्नुपर्ने आबश्यकता

मन्थली नगरपालिकाको  सार्बजनिक सुनुवाई कार्यक्रम  ।।  

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको चौमासिक अबधिमा भए गरेका कार्यक्रमको बिषयमा बिहिबार मन्थलीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

सुरक्षित बिद्यालय सम्बन्धि सन्देश दिन रामेछापको वालक्लव द्धारा देउसी भैलो सुरु ।। 

सुरक्षित बिद्यालय अभियान –२०७५ अन्तर्गत रामेछापको  कुशेश्वर माध्यामिक  बिद्यालय बेथानका बाल क्लबका पदाधिकारीहरुले    बिहिबार देखि देउसी