• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछाप नगरलाई अब केहि वर्षमै पुष्पलाल नगर बनाइने ,मन्त्री ढुंगेल ।।


प्रदेश नं ३ का आर्थिक मामिला एवं योजना मन्त्रि कैलाश प्रसाद ढुँगेलले अब छिट्टै  रामेछाप नगरपालिकालाई पुष्पलाल नगरपालिका बनाइने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) रामेछाप नगरपालिकाले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा  बोल्दै मन्त्रि ढुंगेलले सरकारले रामेछाप नगरपालिकाको सम्वृद्धिको लागि काम गर्ने बताउनुभयो । वर्तमान सरकारले जनचाहना अनुसार काम गरिरहेका मन्त्रि ढुंगेलको भनाइ थियो । कार्यक्रममा बोल्दै  रामेछापका अर्का सांसद शान्ति पौडेलले  वर्तमान सरकारको नारा “सुखी नेपाली सम्वृद्ध नेपाल“ साकार हुने गरी काम भइरहेका बताउनुभयो । जनमत अनुसार काम गर्न सरकार हरदम लागि परेको उहाँको भनाइ थियो । ( नेकपा ) रामेछाप नगरपालिकाका अध्यक्ष होतराज ढकालको अध्यक्षतामा भएको विजया दशमी ,शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा रामेछापका  सभासद तारा नारायण श्रष्ठ , नेकपाका केन्द्रिय सदस्य देवशंकर पौडेल, नेकपाका नेता मैन कुमार मुक्तान ,  लगायत नेकपाका  नेता तथा कार्यकर्ताहरुकोे सहभागिता रहको थियो । 

प्रतिकृया दिनुहोस

सरकारका गतिबिधि मा खवरदारी गर्नुपर्ने  आबश्यकता – पूर्ब मन्त्री के सी 

नेपाली काग्रेसका नेता एबं पूर्ब युवा तथा खेलकुद मन्त्री बलबहादुर केसीले अहिले सरकारले गरेका कृयाकलापहरुको सबै मिलेर  खबरदारी गर्नुपर्ने आबश्यकता

सरकार नै संघीयता असफल बनाउन लाग्योः नेता राणा

नेपाली काग्रेसका युवा नेता उदय शमसेर राणाले बलत्कार पछि हत्या गरिएकी निर्मला पन्तको घटनामा सरकार आफैले पेट्रोल थप्ने काम गरेको बताउनुभएको छ ।

यो सरकार काग्रेसको समर्थन पाएको सरकार हो – पूर्ब मन्त्री  पोखरेल ।। 

ने.क.पाका केन्द्रीय सदस्य,प्रदेश नं ३ का सचिब एबं  पुर्ब पर्यटन मन्त्री आनन्द पोखरेलले  वर्तमान सरकार नेपालीकाग्रेस समेतको समर्थनमाबनेको सरकार