• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

यो सरकार काग्रेसको समर्थन पाएको सरकार हो – पूर्ब मन्त्री  पोखरेल ।। 


ने.क.पाका केन्द्रीय सदस्य,प्रदेश नं ३ का सचिब एबं  पुर्ब पर्यटन मन्त्री आनन्द पोखरेलले  वर्तमान सरकार नेपालीकाग्रेस समेतको समर्थनमाबनेको सरकार रहेको बताएका छन ।  जसकाकारण अहिलेको सरकारलाई अनाबश्यक ढंगले आलोचनागर्नुको कुनैपनि अर्थ नरहेको भन्दै उनले मुलुकको समृद्धिका लागि सरकारले कुनैपनिकिसिमको कसुर गर्न पछि नपर्ने बताए । सो कुरा उनले नेकपा रामेछापले  मन्थलीमा सोमबार आयोजना गरेको पार्टि कार्यालय उद्घाटन एबं दिपावली, छठ र नेपाल संबत को अबसरमाआयोजितशुभकामनाआदानप्रदानकार्यक्रमकाअबसरमाबताएकाहुन् । उनले दुइतिहाई बहुमतका साथजनमतको  आडमा बनेको बर्तमान सरकारले आफ्नो पार्टिको घोषणा पत्रमा गरेकाप्रतिबद्धताअनुसारनै कामगर्ने र त्यसको परिणाम केहि समय पछि प्राप्तहुने कुरामाआसाबादीहुनकार्यकर्ताहरुलाई निर्देशनदिए । सो अबसरमापोखरेलले तत्कालिनअबस्थामा देशि बिदेशीप्रतिकृया बादीहरुले आफनाअध्यक्ष के पीवलीलाई जेलमा सडाउने र प्रचण्ड लाई हत्यागर्ने प्रयास गरेको आरोप समेत लगाएकाथिए । पुर्ब सभाषदतारानारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्नउक्तकार्यक्रममा केन्द्रीय सदस्यहरु, कमलचौलागाई, माधब ढुंगेल, देव शंकर पौडेल, श्यामकुमार श्रेष्ठ धावालामा, युवराजचौलागाई, ३ नं प्रदेशकाआर्थिक मामिलामन्त्रीकैलाश  प्रसाद ढुंगेल जिल्ला पार्टि तथा स्थानीयतहका नेतातथाकार्यकर्ता, कार्यालय प्रमुखहरु, सञ्चारकर्मी, नागरिक समाजकाअगुवा   हरु लगाएतको  सहभागिता रहेको थियो ।  कार्यक्रममा ने क पाका सचिबआनन्दश्रेष्ठ ले अथितिहरुलाई स्वागत गरेकाथिए । कार्यक्रममापूर्ब माओवादी र पूर्ब एमालेकाकार्यकर्ता तथा पार्टिबाट अधिकांस स्थानीयतहमानिर्बाचितजनप्रतिनिधिहरुको उपस्थीती रहेको थियो । अतिथिहरुलाई केन्द्रीय स्तरका नेताहरुले स्वागत गरेकाथिए।


 

प्रतिकृया दिनुहोस

खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त ।।

रामेछापको खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त भएको पाइएको छ । गाउँपालिका अध्यक्ष

नेपाल सरकारले पुष्पलाल पार्क बनाउन आवश्यक तयारी गरिसकेको पुर्व शिक्षा मन्त्री शर्माको भनाई ।। 

रामेछाप नगरपालिका वडा  नम्बर ८ भंगेरीमा  पुष्पलाल पार्क बन्ने पक्का भएको छ ।  माक्सवाद र लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा

 तराइका स्थानीय तहका जनप्रतिनिधिहरु लुटेराको शैलीमा काम गर्छन    – किरण देवी यादब 

नेपाली काग्रेस कि केन्द्र्रीय सदस्य किरण देवी यादव ले तराइका स्थानीय तह मा बिजयी हुने जनप्रतिनिधिहरुको कार्यशैली लुटेराहरुको जस्तो भएको दावी गर्नु