• ON AIRहजुरको खवर
  • UP NEXTरोजाई तपाईको

केवलेश्वर वचत तथा ऋण सहकारी संस्था लि.को सातौँ साधरण सभा सम्पन्न ।


धेरै मिहेनत र वचत गरौँ,सुखी र सम्वृद्ध बर्नौँ भन्ने मुल नाराका साथ श्री केवलेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामेछाप नगरपालिका  ८ रामेछापको सातौँ वार्षिक साधरण सभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देव बहादुर श्रेष्ठको अध्यतामा भएको कार्यक्रममा संस्थाको आय व्यय विवरण कोषाअध्यक्ष सन्देश शाहिले प्रस्तुत गर्नुभयो ।  संस्थाको वार्षिक प्रगती प्रतिवेदन संस्थाका अध्यक्ष देव बहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । आजको अधिवेशनले लेखा समिती संयोजक बाहेक अरु पदाधिकारीहरु पुरानै नेतृत्व कायम गरेको छ । 


 

प्रतिकृया दिनुहोस

निशान बचत तथा ऋण सहकारी संस्थाको कुल आम्दानी १७ लाख ६३ हजार ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा रहेको निशान बचत तथा ऋण सहकारी सस्था लिमिटेडको छैठौ वार्षिक साधरण सभा एवम् तेश्रो अधिवेशन कार्यक्रम श्री

मन्थली खानेपानीको १९ औ साधारण सभा सम्पन्न ।। 

मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १९ औ साधारणसभा शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि तथा मन्थली

साहारा बचत तथा ऋण सहकारी संस्थाको आम्दानी २ करोड ४५ लाख ।।

साहारा बचत तथा ऋण सहकारी सस्था लिमिटेड मन्थली रामेछापको १३  औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सदरमुकाम मन्थलीको सामुदायिक आवास भवनमा सन्चालित