• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछाप काँग्रेसको चियापानमा देखियो ,  हार्दिकता र  एकता ।। 


नेपाली काँग्रेस रामेछापले केन्द्रीयकार्यसमितिको निर्देशनअनुसार शुक्रबारमन्थलीमाचियापानतथाशुभकामनाआदानप्रदानकार्यक्रम गरेको छ ।  नेपालीकाँग्रेस रामेछापका कार्यबाहक सभापतिजितेन्द्र मोक्तानको अध्यक्षता एबं पूर्ब सभाषदतथाकाँग्रेस नेताशिबबहादुर खडकाको प्रमुखआतिथ्यतामाउक्तकार्यक्रम  सम्पन्नगरिएको थियो ।  कार्यक्रमकाअबसरमानजिकिदै गरेको शुभदिपावली, छठ, नेपाल सम्बत एबं ल्होसार पर्बको अबसरमाशुभकामनाआदानप्रदानगरिएको थियो । सो अबसरमाजिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, मन्थलीनगरपालिकाकानगर प्रमुख रमेश कुमार बस्नेत, नेकपाका सचिबआनन्दश्रेष्ठ, रा प्र पाकाजिल्लाअध्यक्ष रामचन्द्र कँडेल, नेकपामाले का सचिबओम बाबु पुरी, बिभिन्न सरकारी कार्यालयकाप्रमुखहरु, सञ्चारकर्मीहरु लगाएतकाग्रेसकाबिभिन्नतह र तप्काकापदाधिकारीहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममाउपस्थित सबैलाई जिल्ला सचिब लेख बहादुर कार्कीले स्वागतगरेकाथिए ।  पार्टिका संस्थापक नेताबिश्वेश्वर प्रसादकोइरालाले आरम्भ गरेको चियापानकार्यक्रम यस अघि केन्द्रीयकार्य समितिले मात्रगर्ने गरेको भएपनि यस बर्ष देखि भने पार्टिले सबै जिल्ला समितिहरुमापनि एकै दिन एकै पटक चियापानगर्ने कार्यक्रम तय गरेको थियो ।  हरेक बर्ष कोजाग्रत पुर्णिमाकादिनगरिदै आएको चियापानकार्यक्रम पार्टिका नेताचक्र प्रसादबास्तोलाको निधन पछि कार्तिक १६ का लागि सारिएको थियो । 

प्रतिकृया दिनुहोस

खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त ।।

रामेछापको खाँडादेवी गाउँपालिकामा अध्यक्षका छोरी, भाइ र परिवारका सदस्य बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्त भएको पाइएको छ । गाउँपालिका अध्यक्ष

नेपाल सरकारले पुष्पलाल पार्क बनाउन आवश्यक तयारी गरिसकेको पुर्व शिक्षा मन्त्री शर्माको भनाई ।। 

रामेछाप नगरपालिका वडा  नम्बर ८ भंगेरीमा  पुष्पलाल पार्क बन्ने पक्का भएको छ ।  माक्सवाद र लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा

 तराइका स्थानीय तहका जनप्रतिनिधिहरु लुटेराको शैलीमा काम गर्छन    – किरण देवी यादब 

नेपाली काग्रेस कि केन्द्र्रीय सदस्य किरण देवी यादव ले तराइका स्थानीय तह मा बिजयी हुने जनप्रतिनिधिहरुको कार्यशैली लुटेराहरुको जस्तो भएको दावी गर्नु