• ON AIRहजुरको समाचार
  • UP NEXTप्रश्न

अन्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै


अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको रुपमा सामाजिक कार्यमा क्रियाशिल संस्थाको अधिबेशन आगामि कातिक १० गते हुने भएको हो । संस्थाको बिधान अनुसार हरेक २ बर्षको अन्तरालमा अधिबेशन गर्नुपर्ने कानुनी प्राबधान अनुरुप नै प्रथम अधिबेशन गर्न लागेको संस्थाका अध्यक्ष हरि खत्रीले जानकारी दिनुभयो । १४ वटा देशमा कार्यरत प्रबासी दोलखाली युबाहरुको सामाजीक संस्था भएकाले अन्य अधिबेशन भन्दा यस अधिबेशनलाई अलिक फरक कोणबाट हेरिएको छ । अधिबेशनले २१ सदस्यीय प्रतिनिधिमुलक  कार्यसमिति चयन गर्ने बताएको छ ।
 

प्रतिकृया दिनुहोस

रामेछापका सबै पत्रकारद्वारा खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बहिष्कार

रामेछापको खाँडादेवी गाउँपालिका (आज) बुधबार हुने सार्वजनिक सुनूवाई कार्यक्रम जिल्लाका सबै सञ्चार माध्यमहरुले बहिष्कार गर्ने भएका छन्

बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका ग्राहकहरुको लाइन काटने तयारीमा विद्युत प्राधिकरण रामेछाप ।। 

लामो समयसम्म पनि बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका ग्राहकहरुको लाइन काटने तयारीमा विद्युत प्राधिकरण रामेछाप लागेको छ  । जिल्ला कारागार

रामेछापमा रुखमा झुन्डिएर युवकले गरे आत्महत्या ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ लामाटोलमा एक युवकले रुखमा झन्डिएर आत्महत्या गरेका छन । सोमबार राति रामेछाप नगरपालिका वडा नम्बर ८