• ON AIRसिने सौगात
  • UP NEXTटाइम पास

जम्बोरी नाइटमा थरी थरीका पहिरन

सानेपास्थित इन्टरनेशनल क्लबको स्विमिङ पूलमा निर्माण गरिएको आकर्षक र्याम्पमा एक दर्जन व्यवसायिक मोडलहरु क्याटवाक गर्दै विभिन्न डिजाइनरका पछिल्लो डिजाइनहरु प्रदर्शन गरेका छन्  

प्यासिफिक इभेन्ट एण्ड म्यानेज्मेन्टले आयोजना गरेको जम्बोरी नाइट शीर्षकको फेसन शोमा ईन्टरनेशनल इन्टिच्यूट अफ फेसन टेक्नोलोजी (आईआईएफटी) मा प्रशिक्षण लिइरहेका डिजाइनरहरुले आफ्ना पहिरन प्रदर्शन गरेका हुन् फेसन शोमा डिजाइनर प्रतिमा महर्जनले तयार पारेका लेहेंगा चोली, साडी, गाउन तथा विन्टर कलेक्सन प्रदर्शन गरियो  


विपना थापाद्वारा कोरियोग्राफी गरिएको फेसन शोमा मोडलहरुले डिजाइनरहरु प्रमिला उप्रेती, अमृता श्रेष्ठ तथा सनम लामिछानेले डिजाइन गरेका कक्टेल ड्रेस पनि प्रदर्शन गरियो यसका साथै मृगतृष्णा फेसन हाउसकी डिजाइनर तृष्णा गुरुङद्वारा डिजाइनर गरिएका कक्टेल ड्रेसले पनि फेसन शोको शोभा बढाए  



फेसन शोको क्रममा गायक दीपक लिम्बु तथा गायिका प्राश्ना शाक्यले आफ्ना लोकप्रिय गीतसंगीत प्रस्तुत गरे भने हास्य अभिनेता तथा जादूगर महादेव त्रिपाठीको रोचक प्रस्तुतीले दर्शक रमाए  


 

प्रतिकृया दिनुहोस

मखमली चोली टीमको पिरतीको रंग सार्वजनिक

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। सोमबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘पिरतीको रंग’

‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स करोडमा बिक्री

  दशैँमा प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स महँगोमा बिक्री भएको छ । स्रोतका अनुसार, हाइलाइट्स

वर्षा राउत र शिवाकाेटीलार्इ एउटै चलचित्रमा देख्न पाउलान् त दर्शकले?

        बेला बेलामा चलचित्र बजार नै हल्लिने गरी नायिकाद्धय वर्षा राउत र वर्षा सिवाकोटीको चर्चा हुने गरेको छ । विशेष त एउटी वर्षाले छाडेको