• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछाप खाँडादेविमा वडाअध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै ।। 


रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा खाँडादेवि युवा क्लबको आयोजनामा खुल्ला वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । यहि कात्तिक १८,१९ र २० गते हुने प्रतियोगिताको विजेताले प्रथम ,द्धितिय र  तृतिय परस्कार क्रमश २० हजार ,१५ हजार र १० हजारको साथमा सिल्र्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडि उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्टर , उत्कृष्ट स्पाइकर र  उत्कृष्ट ल्बकरलाई समेत पुरस्कृत गरिने आयोजक खाँडादेवि युवा क्लबले जानकारी दिएको छ ।  खेल  खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा हुने छ  । साथै  उक्त प्रतियोगिताको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने आयोकको भनाई छ ।  
 

प्रतिकृया दिनुहोस

ओख्रनीमा वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता सम्पन्न ।। 

वडास्तरीय भलिबल तथा फुटबल प्रतियोगीता कार्यक्रम रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा सम्पन्न भएको छ ।वडा नं ६ ओख्रेनीको आयोजनामा पुर्व

जिल्लाकै सर्वा्धिक राशीको प्रथम रामेछाप कप जित्यो नन्दबक्स गणले ।। 

रामेछाप जिल्लाकै सर्वा्धिक राशीको फुटबल प्रतियोगिता प्रथम रामेछाप कप २०७५ को उपाधी नन्दबक्स गण रामेछापले जितेको छ । सोमबार भएको निक्कै

प्रथम सुनापति शितल स्मृती भलिबल कप   प्रतियोगिता २०७५ हुदै ।। 

रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ३ हिलेदेवि वडाकार्यलयको आयोजनामा वार्षिक योजना युवा खेलकुद तथा बालबालिका क्षमता अभिवृद्धि