• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

धारापानीमा पुजाआजा  पछि आयोे धारामा पानी ।।


रामेछाप नगरपालिका वडा नम्बर ८ भंगेरी धारा पानीमा धेरै समयपछि धारामा पानी आएको छ । केहि वर्ष अघिसम्म पानी सुकेको धारामा फुलपाती पुजा गरेपछि पानी आउन थालेको हो । श्रि नन्दा बक्स गण रामेछापले मंगलबार  धारापानीको  शिव मन्दिरमा पुजाआजा गरी फुलपाती भित्राएपछि मन्दिर नजिकैको धारामा धेरै वर्ष पछि पानी आएको भंगेरीका नागरीहरुले बताएका छन । धेरै वर्षदेखि पानी सुकेको धारामा पानी आउँदा भंगेरीका नागरीकहरु हर्षित भएका छन । वषैँदेखि पानी सुकेको धारामा पुजाआजा पछि पानी आउँदा अचम्म लागेको नागरीकले बताएका छन । 
 

प्रतिकृया दिनुहोस

मन्थली नगरपालिकाको  सार्बजनिक सुनुवाई कार्यक्रम  ।।  

मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको चौमासिक अबधिमा भए गरेका कार्यक्रमको बिषयमा बिहिबार मन्थलीमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

उमाकुण्ड गाउँपालिकामा प्रथम उमाकुण्ड कृषि महोत्सव २०७५ हुँदै ।। 

स्थानीय अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन र युवालाई कृषिमा आकर्षित गर्ने लक्ष्य सहित रामेछापको उमाकुण्ड गाउँपालिकामा प्रथम उमाकुण्ड कृषि

रामेछाप बजारमा  ५ दिने योग शिविर जारी ।। 

रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा पाँच दिने योग शिविर कार्तिक २८ गतेबाट बाट सुरु भएको छ । रामेछाप पतञ्जली योग समिति रामेछापको आयोजनामा