• ON AIRटाइम पास
  • UP NEXTहजुरको खवर

रामेछापको उमाकुण्डमा कांग्रेसको चियापन कार्यक्रम सम्पन्न ।।


नेपाली काँग्रेस उमाकुण्ड गाउपालिका  रामेछापले जिल्लाको उमाकुण्ड गाउपालिका स्थीत प्रीतिको च्यादलु डाडामा नजिकीदै गरेको बडा दशै,शुुभ दिपाली तथा छड पर्बको अबसर पारी चियापान एबं शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।  काग्रेसका गाउपालिका स्तरीय संयोजक अमृत बहादुर कार्की को अध्यक्षता एबं नेपाली काग्रेस जिल्ला कार्य समितिका सदस्य झप्पड राज भण्डारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न  भएको थियो ।  कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले उमाकुण्डको बिकासका लागि पार्टिगत स्वार्थ नराखि सबै एक भएर अगाडि बढनु पर्ने कुरालाई जोड दिएका थिए । 
 

प्रतिकृया दिनुहोस

सरकारका गतिबिधि मा खवरदारी गर्नुपर्ने  आबश्यकता – पूर्ब मन्त्री के सी 

नेपाली काग्रेसका नेता एबं पूर्ब युवा तथा खेलकुद मन्त्री बलबहादुर केसीले अहिले सरकारले गरेका कृयाकलापहरुको सबै मिलेर  खबरदारी गर्नुपर्ने आबश्यकता

सरकार नै संघीयता असफल बनाउन लाग्योः नेता राणा

नेपाली काग्रेसका युवा नेता उदय शमसेर राणाले बलत्कार पछि हत्या गरिएकी निर्मला पन्तको घटनामा सरकार आफैले पेट्रोल थप्ने काम गरेको बताउनुभएको छ ।

रामेछाप नगरलाई अब केहि वर्षमै पुष्पलाल नगर बनाइने ,मन्त्री ढुंगेल ।।

प्रदेश नं ३ का आर्थिक मामिला एवं योजना मन्त्रि कैलाश प्रसाद ढुँगेलले अब छिट्टै  रामेछाप नगरपालिकालाई पुष्पलाल नगरपालिका बनाइने बताउनु भएको छ ।