• ON AIRबिभिन्न लोक गितहरु
  • UP NEXTलोक कोशेली

रामेछापको खाँडादेवि गाउँपालिकामा मदिरा नियन्त्रण अभियान ।। 


रामेछापको  जिल्लाको खाँडादेवि गाउँपालिकामा मदिरा नियन्त्रणका लागि अभियान संचालन गरिने भएको छ ।     गाउँमा अवैध मदिरा उत्पादन तथा विक्रि वितरण बढ्दै जान थालेपछि गाउँपालिकाले यसको नियन्त्रणका लागिअभियान संचालनगर्न लागेको हो । अभियानअन्र्तरगतप्रहरी गस्ति परिचालन, महिला समुह परिचालन, चेतनामुलककार्यक्रम संचालन, मदिरा विक्रिवितरणका लागिलिएको अनुमतिको प्रमाण पत्रअनुगमनलगायतकाकार्यहरु हुने खाँडादेविगाउँपालिकाकीउपाध्यक्षमखमलिश्रेष्ठले बताइन् ।     लागु औषध तथा मदिरा नियन्त्रण समितिको अध्यक्ष समेत रहेकीश्रेष्ठले गाउँपालिकाका बजार क्षेत्रमामदिराजन्यपदार्थ उत्पादनतथाविक्रिवितरणले समस्या श्रृजना गरेपछि गाउँपालिकाले यस्तो अभियान संचालनगर्न लागेको जानकारी दिइन् । साथै उक्त अभियान अन्र्तगत गाउँपालिकाको बजार अनुगमन लगायतका कार्यहरु हुने गाउँपालिकाले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

जुनार किसानका लागि १ दिने घुम्ती बाली उपचार शिविर सम्पन्न ।। 

रामेछापमा जुनारमा लागेको रोग किरा व्यवस्थापन तथा नियन्त्रणका लागि १ दिने शिविरको  आयोजना गरिएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि

रामेछाप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु ।।  

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आजदेखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ  । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापको आयोजनामा

वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गर्यो , नेता सिंह ।। 

राजन महतारा क्षेत्री । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले हत्यारालाई उन्मुक्ति दिने काम गरेको आरोप लगाउनु भएको छ । निर्मला