• ON AIRशुमधुर भजनहरु
  • UP NEXTनेपाली खवर

सुकाजोरका वडाअध्यक्षले बाँडे घरघरमा गएर भत्ता । 


रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरले वडाका भत्ता पाउने नागरीकहरुलाई घरघरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छ  ।  वडा नम्बर ७ सुृकाजोरका वडाअध्यक्ष समिर कार्कीले चुनावको बेला जनतालाई गरेको बाचा अनुसार घर घरमा गएर भत्ता बाँड्ने कार्यलाई निरन्तरता दिनुभएको छ । वडा अध्यक्ष कार्कीले घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको हो । वडा अध्यक्ष कार्कीले अशक्त, असहाय, तथा वृद्ध वृद्धा ,लोपन्मुख हायु जातिहरुलाई ध्यानमा राखेर घरमै पुगेर भत्ता वितरण शुरु गरेको बताउनुभयो । वडा नम्बर ७ सुकाजोरका विभिन्न गाँउटोलमा गएर लगभग  ९० प्रतिशत भत्ता वितरण कार्य सकिएको उहाँको भनाइ छ । अगामी दिनहरुमा पनि गाउँठाउँमा गएर भत्ता वितरण गर्ने कार्यलय निरन्तरर्ता दिने वडा अध्यक्ष कार्कीले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी