• ON AIRदेउराली
  • UP NEXTमुख्य समाचार

मोदीलाई १ सय २१ किलोका मालासहित सम्मान

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा अभिनन्दन गरिएको छ ।

स्थानीय बाह्रविघा मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा मोदीलाई जनकपुरको चावी हस्तान्तरण गर्नु भएको थियो । अभिनन्दन गर्दै मोदीलाई प्रदेश नं २ काे सरकार, जनकपुर उद्याेग बाणिज्य स‌ंघ र विरगञ्ज उद्याेग बाणिज्य स‌ंघले १ सय २१ किलोका तीन अाेटा माला लगाएको थियो । 

प्रतिकृया दिनुहोस

दोरम्बा हत्याकाण्ड दरबारको निर्देशनमा भएको  प्रचण्डको भनाई ।। 

 १५ वर्षअघि ९२०६० साल साउन ३२ गते०  भएको रामेछापको दोरम्बामा नरसंहार भएको थियो । आफ्ना पार्टीका कार्यकर्ताहरुको हत्या शाही नेपाली सेनाले नभई

कांग्रेस सभापति देउवालाई रामेछापमा भव्य स्वागत  ।।

नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा  रामेछाप आइपुग्नु भएको छ । आज कांग्रेस सभापति देउवा , कांग्रेस नेता विजय कुमार

प्रधानमन्त्री ओलीले भनेः ‘चीनसँग गरिएको सम्झौताले चौतर्फी फाइदा पुग्छ

   प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा भएका सहमति र सम्झौताबारे प्रतिनिधिसभाको बैठकलाई जानकारी दिएका छन्b प्रतिनिधिसभाको आजको