• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

आजदेखि दशैंकालागि नयाँनोट साट्न पाइने ।।


नेपाल राष्ट्र बैंकले आजदेखि दशैंकालागिनयाँनोट साट्ने भएको छ ।राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरकानयाँनोटको सटही खुला गरेको हो ।राष्ट्र बैंककाप्रवक्तानारायणप्रसादपौडेलले गतवर्ष जस्तै यसवर्ष पनिप्रतिव्यक्ति २७हजारका दरले नयाँनोट सटही सुविधादिएको जानकारी दिनुभयो ।‘राष्ट्र बैंकले विभिन्न २१ स्थानबाट नयाँनोट सटही गर्दैछ ।राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरूलाई पनिनयाँनोट साट्ने जिम्मेवारी दिएको छ । गतवर्षपनि वाणिज्य बैंकहरूले नयाँनोट सटही गरेकाथिए । राष्ट्र बैंकले १२ असोजबाटै वाणिज्य बैंकहरुलाई नयाँनोट उपलब्ध गराएको थियो ।बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले पनिनयाँनोट सटही गर्न सक्ने प्रवक्तापौडेलले बताउनुभयो । राष्ट्र बैंककाअनुसार नोट साट्दा थानमात्र साटिनेछ । नयाँनोट सटहीका लागि राष्ट्र बैंकको थापाथलीकार्यालय तथा राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर नयाँनोट साट्ने व्यवस्थामिलाएको छ ।उपत्यकाबाहिर राष्ट्र बैंककाजिल्लास्थित सातवटा कार्यालयबाट पनिनयाँनोट साट्न पाइनेछ ।राष्ट्र बैंककाउपत्यकाबाहिरकाकार्यालय र राष्ट्र बैंक मातहत सञ्चालितनोट कोष रहेका वाणिज्य बैंकले समेत सर्वसाधारणलाई नयाँनोट साट्ने सुविधाउपलब्ध गराउनेछन् ।


 
 

प्रतिकृया दिनुहोस

दशैंमा राजधानी जाने यात्रुसँग लुट्दै यातायात ब्यवसायीः यात्रुसँग दोब्बर भाडा असुली ।। 

दशै मनाएर रामेछापबाट राजधानी काठमाडौं जाने यात्रुहरु दोब्बर भाडा तिर्न बाँध्य भएका छन् । रामेछापका विभिन्न ठाउँबाट राजधानी प्रवेश गर्ने सवारी साधन

रामेछापमा टेलिकमको सेवा प्रभावकारी नभएको गुनासो, बीटीएस टावर भने बिस्तार गर्दै

नेपाल टेलिकम रामेछापले आफ्ना सेवाहरूको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न बीटीएस टावर नेटवर्क थप गर्ने कार्यलाई जोड दिएको छ । आफ्नो

राबा बैंक रामेछापले सुरु गर्यो एटिएम सेवा ।। 

राष्टिय वाणिज्य बैंक साखा कार्यलय रामेछाप बजारले आजबाट एटिएम सेवा सुरु गरेको छ । ग्राहकहरुको मागलाई मध्येनजर गर्दै बैकले आजबाट एटिएम सेवा सुरु