• ON AIRबाल कोपिला
  • UP NEXTहजुरको समाचार

राबा बैंक रामेछापले सुरु गर्यो एटिएम सेवा ।। 


राष्टिय वाणिज्य बैंक साखा कार्यलय रामेछाप बजारले आजबाट एटिएम सेवा सुरु गरेको छ । ग्राहकहरुको मागलाई मध्येनजर गर्दै बैकले आजबाट एटिएम सेवा सुरु गरेको हो । बैकले आज एक उद्धघाटन समारोहको आयोजना गरी एटिएम सेवा सुरु भएको जानकारी दिएको छ ।

रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर मगर र राष्टिय वाणिज्य बैँकका केन्द्रिय प्रबन्धक  सोनी श्रेष्ठले संयुक्त रुपमा दिवप्रज्वल गरी रिबन काटेर एटिएम सेवाको उद्धघाटन गर्नुभएको हो । आजबाट सुरु भएको एटिएम सेवा २४ सै घण्टा खुल्ला रहने छ । 

प्रतिकृया दिनुहोस

दशैंमा राजधानी जाने यात्रुसँग लुट्दै यातायात ब्यवसायीः यात्रुसँग दोब्बर भाडा असुली ।। 

दशै मनाएर रामेछापबाट राजधानी काठमाडौं जाने यात्रुहरु दोब्बर भाडा तिर्न बाँध्य भएका छन् । रामेछापका विभिन्न ठाउँबाट राजधानी प्रवेश गर्ने सवारी साधन

रामेछापमा टेलिकमको सेवा प्रभावकारी नभएको गुनासो, बीटीएस टावर भने बिस्तार गर्दै

नेपाल टेलिकम रामेछापले आफ्ना सेवाहरूको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न बीटीएस टावर नेटवर्क थप गर्ने कार्यलाई जोड दिएको छ । आफ्नो

आजदेखि दशैंकालागि नयाँनोट साट्न पाइने ।।

नेपाल राष्ट्र बैंकले आजदेखि दशैंकालागिनयाँनोट साट्ने भएको छ ।राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरकानयाँनोटको सटही खुला गरेको हो ।राष्ट्र