• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

पत्रकार  महासंघ रामेछाप सम्मानित ।। 


नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाल पत्रकार महासंघ रामेछाप शाखालाई सम्मान गरेको छ ।  संस्थाले  शनिबार आफनो २० औ बार्षिक साधारण सभाको अबसर पारेर  कदरपत्र सहित  सम्मान गरको हो ।  महासंघले आफ्नो संस्थागत बिकास र पत्रकारीता क्षेत्रको बिकासमा उल्लेख्य भूमिका निर्बाह गरी प्रशंसनिय र कदर योग्य कार्य गरेको भन्दै    संस्थाले सम्मान गरेको हो ।   संस्थाले महासंघको संस्थागत बिकासमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ  १ सेट डेक्सटप कम्यूटर  समेत हस्तान्तरण गरेको थियो ।   सो अबसरमा  कार्यक्रमका प्रमुख अतिथि शान्ति प्रसाद पौडेल   महासंघका अध्यक्ष रमेश ढुगेललाई सम्मान गरेका थिए । पत्रकारीताको संस्थागत विकास र महासंघमा  आवद्ध सवै पत्रकार हरुलाई नवजागरण सहकारीको अभियानमा क्रियाशिल हुन थप सहयोग पुगोस भन्नका खातिर  महासंघलाई सम्मान गरिएको संस्थाका अध्यक्ष श्याम थापाले बताए ।   
 

प्रतिकृया दिनुहोस

रामेछापको भालुखोपमा  बोरिङबाट पानी निस्कियो ।। 

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६ र ७ को सीमानामा पर्ने पर्यटकीयस्थल भालुखोप डाँडामा बोरिङ (ड्रील) प्रविधिबाट खानेपानी तान्ने कामको

सिन्धुलीमा ब्याट्री पड्किँदा दुई घर जले, आगो निभाउन जाँदा एक वृद्धा घाइते । 

सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर

रामेछाप उमाकुण्डका वृद्ध दम्पतीले बत्तिस लाखको लागतमा बनाए मन्दिर । 

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका एक वृद्ध दम्पतिले ३२ लाखको लागतमा शिव मन्दिर निर्माण गरेका छन् । विगठित संविधानसभा सदस्य दालकुमारी