• ON AIRलोकदोहोरी गितहरु
  • UP NEXTशुमधुर भजनहरु

पाँचौ परिवार नियोजन दिवश रामेछापमा पनि मनाइयो । 

किशोर किशोरीको सहभागिता परिवार नियोजन सेवाको सुनिश्चितता भन्ने मुल नाराका साथ पाँचौ परिवार नियोजन दिवश रामेछापमा पनि मनाइएको छ । रामेछाप नगरपालिकाको आयोजनामा मनाइएको दिवशमा जिल्ला स्वास्थ्य कार्यलय रामेछापको प्राङगणदेखि रामेछाप माथिल्लो बजारसम्म र्याली निकालिएको थियो । र्यालीमा सहभागिहरु फेरी जिल्ला स्वास्थ्य कार्यलयमा पुगि किशोर किशोरीको सहभागिता परिवार नियोजन सेवाको सुनिश्चितता विषयमा छलफल भएको थियो । छ

लफलमा रामेछाप नगरपालिकाका निमिक्त प्रशासकिय अधिकृत ज्ञान बहादुर खड्का,जनस्वास्थ्य निरिक्षक जेतेन्द्र शाह , जिल्ला स्वास्थ्य कार्यलय रामेछापका चिकित्सक ,रामेछाप नगरपालिकाका इन्जिनियर , विभिन्न कार्यलयका प्रतिनिधि,प्रहरी ,सन्चारकर्मी लगायतको उपस्थिती थियो ।  


 

प्रतिकृया दिनुहोस

रामेछापमा स्वास्थ बिमा प्रभाबकारी बन्दै ।  

रामेछाप जिल्लामा बिगत १ बर्ष देखि सुरु भएको स्वास्थ बिमा प्रभावकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन् ।  राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड टेकु

अति विपन्न घरपरिवारको निशुल्क स्वास्थ्य विमा हुने 

गरीबीको सुचीमा परेको घरपरिवारको निशुल्क स्वास्थ्य विमा हुने भएको छ । नेपाल सरकारमार्फत पहिचान गरिएका गरिब परिवारलाई अति, मध्यम र सीमान्तकृत गरी तीन

रामेछापको सुनारपानीमा निशुल्क स्वास्थ्य शिविर हुने 

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।रामेछाप नगरपालिकाको रामेछाप बजारमा रहेको नेपाली सेना