• ON AIRशुमधुर भजनहरु
  • UP NEXTनेपाली खवर

तामाकोशीको आईपिओ कात्तिक अन्तिम साता, स्थानीयको दशैँपछि बाँडफाँड

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए

जिल्लावासीका लागि जारी भएको शेयर भदौ २१ गतेमात्र सकिएको थियो शेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको सो आयोजनाको साधारण शेयर कात्तिक अन्तिम साता आउने न्यौपानेले बताए

प्रवद्र्धक माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको रु एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्नेछ स्थानीयवासीका लागि कम्पनीले रु एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको हो करीब रु तीन अर्ब बराबरको आवेदन परेको

http://merolagani.com/Uploads/Repository/636014271264218750.jpg

प्रवक्ता न्यौपानेका अनुसार दुई लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन् दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतले मात्र आवेदन परेको कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत शेयर निष्काशन गरेको स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो  

 

प्रतिकृया दिनुहोस

सुनापति गाउँपालिका रामेछापको सार्बजनिक सुनुवाई ।। 

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको गत आर्थिक बर्ष र चालु आर्थिक वर्षको आय ब्यय बिवरण सार्बजनिक गरिएको छ ।  गाउपालिकाले  शुक्रबार आफनो

ओखलढुंगा घोराखोरीमा खुल्यो कृषि विकास बैँक ।।

२० वर्ष अगाडी द्धन्दकालीन समयमा विस्थापित भएको ओखलढुंगा जिल्लाको चम्पादेवि गाउँपालिका वडा नम्बर ६ घोराखोरीमा फेरी कृषि विकास बैँक लिमिटेडको २५७ औँ

विरामीलाई फलफुल  वितरण गरेर मनायो साहारा वचतले आफनो वार्षिक उत्सव ।

जिल्लामा सहकारीको अभियान संचालन गर्दै  आएको साहारा वचत तथा ऋण सकारी संस्थाले आज आफनो १३ औ स्थापना दिवसको अबसर पारेर बिरामीहरुलाई फलफुल बितरण गरेको