• ON AIR
  • UP NEXTएसएमएस दोहोरी

रामेछापमा १३ वर्षिया बालिकाद्धारा ६५ वर्षिय वृद्धको हत्या ।। 


रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ रजयछापमा १३ वर्षिय एक बालिकाले वृद्धको हत्या गरिकी छन । आफुमाथि बलत्कारको प्रयास गर्न खोजेपछि  ६५ वर्षिय पुर्ण बहादुर श्रेष्ठलाई फलामको रड प्रहार गरि बालिकाले हत्या गरेकी हुन । बिहिबार बिहान जंगलमा घाँस काट्न जाने क्रममा श्रेष्ठले जबरजस्ती गर्न खोजपछि प्रतिकार स्वरुप बालिकाले श्रेष्ठको टाउकोमा रड प्रहार गरेको बालिकाले स्विकार गरेकी छन ।  रड प्रहार गरेपछि बालिका जिल्ला प्रहरी कार्यलय रामेछाप डाँडामै आएर  रड प्रहार गरेको प्रहरीलाई बताएकी छन  ।  घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी निरीक्षक सेख अदालतले जानकारी दिनुभएको छ ।  


 

प्रतिकृया दिनुहोस

महिलामाथि हुने हिंसाको बिरोधमा महिला संघ रामेछापले बुझायो ज्ञापनपत्र ।।

नेपाल महिला संघले आइतबार  कञ्चनपुरकी निर्मला पन्तको हत्या, लगाएत बलत्कार हिंसा ,महंगी कालोबजारी र सामाजिक असुरक्षाको बिरोधमा  जिल्ला प्रशासन

वर्तमान सरकारको  नारा अनुसार काम गर्न बजेटको कुनै कमी नहुने मन्त्रि ढुङ्गेलको भनाई ।। 

रामेछाप जिल्ला प्रदेश सभा २ का सांसद एवम प्रदेश नं तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले समृद्ध नेपाल सुखि नेपाली निर्माण

मृगौला बचाऔं अभियान टोली रामेछापमा आइपुग्यो ।। 

 पछिल्लो समयमा मृगौला रोगीहरुको संख्यामा वृद्धि हुँदै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ मृगौला बचाऔं अभियान टोली रामेछापमा