• ON AIRटप अफ द पप
  • UP NEXTनेपाल खबर

भु संरक्षण कार्यलय रामेछाप कासको भरमा  चल्दै  ।। 


जिल्ला भु संरक्षण कार्यलय रामेछाप कासको भरमा सन्चालन हुदै आएको छ ।  जिल्ला भु संरक्षण कार्यलयका प्रमुख रोजश प्याकुरेल १५ दिनदेखि  कार्यलयमा छैनन । १५ दिन अघिदेखि कार्यकक्षको बाहिरको ढोकामा कार्यलय प्रमुख राजेश प्याकुरेल भित्र भनेर लेखिएको छ तर कार्यलयमा १५ दिनदेखि कार्यलय प्रमुख प्याकुरेल देखिँदैनन ।

कार्यलय प्रमुख मात्र हैन  भु संरक्षण   कार्यलयका प्रविधिक बलराम प्रजापति ,कृषि  प्राविधिक सुनिता  तामाङ्घ पनि केहि  महिनादेखि कार्यलयमा छैनन । कार्यलय प्रमुख र प्राविधिक नहुदा सेवा ग्राहिहरुलाई पनि समस्या भएको छ । अहिले जिल्ला भु संरक्षण  कार्यलयमा कार्यलय सहयोगी रामकृष्ण घिमिरे  र कृष्ण थापाको भरमा कार्यलय सन्चालन भइरहेका छ । हामीले कास रामकृष्ण घिमीरेलाई सेवाग्रहिहरु आउदा के भनेर पठाउनु गर्नुभएको छ भनेर सोध्दा कास घिमिरेले भन्नुभयो “ के कामले आउनु भएको छ कागजपत्र छोडेर जानुस हाकीम साप आएपछि काम हुन्छ भनेर पठाउने गरेका छौ ” । १५ दिनदेखि कार्यलय प्रमुख विहिन छ । यतिका समयसम्म तपाइहरु कहाँ जानुभएको भन्ने प्रश्नमा कार्यलय प्रमुख प्याकुरेलको जवाफ यस्तो छ  । “ खारेज भएको कार्यलय र कर्मचारी व्यवस्थापन  गर्नुपर्यो भनेर मन्त्रालयमा दबाब दिन गएका र्छौ ।” कार्यलयमा कर्मचारी नहुदा कार्यलय सुनशान छ । काम परेर आउने गरेका सेवा ग्राहिहरु त्यसै   फर्किने गरेका छन । 


 

प्रतिकृया दिनुहोस

फैसला कार्यान्वयनका लागि सरोकारवालाको प्रतिवद्धता

हिमाल ढुंंगेल रामेछाप । जिल्ला अदालत रामेछापले अदालतबाट फैसला भएका मुद्धाको फैसला कार्यान्वयनका लागि सरोकारवाला सवैलाई प्रतिवद्धता गराएको छ ।

नागरिकलाई नमुना देखाउन वडा अध्यक्षले घर प्रवलिकरण गर्ने।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ का अध्यक्ष कमलप्रसाद न्यौपानेले आफ्नो घर प्रवलिकरण गरेर नमुना देखाउने भएका छन् । भूकम्पबाट गाउँका धेरै घरहरु

सरकारका गतिबिधि मा खवरदारी गर्नुपर्ने  आबश्यकता – पूर्ब मन्त्री के सी 

नेपाली काग्रेसका नेता एबं पूर्ब युवा तथा खेलकुद मन्त्री बलबहादुर केसीले अहिले सरकारले गरेका कृयाकलापहरुको सबै मिलेर  खबरदारी गर्नुपर्ने आबश्यकता