• ON AIRएसएमएस दोहोरी
  • UP NEXT

म्हिलाला शशक्तिकरण विना समाज परिवर्तन असम्भव – डा.सग्रौला


नेपाली काग्रेस की केन्द्रीय सदस्य एबं संघिय संसदकी सासद डा. डिला सग्रौलाले मुल्कका हरेक आन्दोलनमा महिलाहरुको पनि उत्तिकै भुमिका रहेको भन्दै महिला शशक्तिकरण बिना समाज परिवर्तन  असंम्भब रहेको बताउनु भएको छ । 
 उहाले  तत्कानि अबस्थामा बि पी कोइरालाले पार्टि र प्रजातान्त्रिक आन्दोलनका क्रममा नेतृत्व पंक्तिमा समेत महिलाहरुलाई जिम्मेवारी दिएर असली नेताको भुमिका निर्बाह गरेको स्मरण  गनुभयो । उहाले  तत्कालिन मन्त्री मण्डलमा द्धारिका देवी ठकुरानी लाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका कारण  पनि बि पी कोइराला महिलाको नेतृत्व र महिलाको शसक्तिकरण का क्षेत्रमा  उत्तिकै जिम्मेवार र गम्भीर हुुनुहुन्थ्यो भन्ने कुरा  पुष्टी भएको बताउनुभयो । 
सो कुरा उहाले नेपाल महिला संघ रामेछापले १०५ औ बि पि   जयन्तीको अबसरपारेर  आइतबार मन्थलीमा र आयोजना गरेको बर्तमान राजनितिमा महिला संघको भुमिकिा बिषयक अन्तरकृया एवं तीजको अवसरमा शुभकामना आदान प्रदन कार्यक्रमका अबसरमा सो कुरा बताउनु भएको हो । 
     महिला हरुलारुलाई कानूनि रुपमै ५० प्रतिसत अधिकार सुनिश्चित हुनुपर्ने र त्यसका लागि महिलाहरुले आफुलाई क्षमतावान र आर्थिक रुपमा समेत सवल वनाउन सक्नुपर्ने बताउनु भयो । उहाले महिला माथि हुने हिंसा र बलत्कार बढदै गएकाले सरकारको निरिह पनका कारण दैनिक जसो यस्ता कृयाकलाप भैरहेको भन्दै यसको अन्त्यका लागि पनि महिलाहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो    । 
नेपाल महिला संघ जिल्ला कार्य समितिकी सभापति गंगा अधिकारीको अध्यक्षतामा सम्पन्न  उक्त कार्यक्रममा नेपाली काग्रेसका पार्टि सभापति लबश्री न्यौपाने ससचिब लेख बहादुर कार्की, कोषाध्यक्ष कुमार श्रेष्ठ, महासमिति सदस्य बिर बहादुर तमाङ्ग ,बि.पी बिचार चिन्तन समाज का अध्यक्ष झनक श्रेष्ठ, तमाकोशी सहकारी अस्पतालका डा सुमन कर्माचार्य  नेपाल किसान संघका अध्यक्ष मदन अधिकारी, ने बि संघ का सचिब बिनोद बुढाथोकी नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, नेपाल शिक्षक संघ की ३ नं प्रदेश की महासचिब कमला थापा लगाएतका वक्ताहरुले विपी कोईरालाको विचार र व्यवहारलाई सवै नेता तथा कार्यकताृहरुले अवलम्वन  गर्न सक्नृ पर्ने धारणा समेत राख्नु भएको थियो ।    

प्रतिकृया दिनुहोस

म्हिलामाथिको  हिंसाको बिरोधमा महिला संघ रामेछापले  बुझायो  ज्ञापनपत्र ।। 

नेपाल महिला संघले आइतबार  कञ्चनपुरकी निर्मला पन्तको हत्या, लगाएत बलत्कार हिंसा ,महंगी कालोबजारी र सामाजिक असुरक्षाको बिरोधमा  जिल्ला प्रशासन

रामेछापको मन्थली बचतको नाफा १ करोड २७ लाख ।। 

रमेश ढुंगेल मन्थली , रामेछाप  ।।  मन्थली बचत तथा क्रण सहकारी संस्था ले गत आर्थिक बर्ष २०७४÷७५ मा १ करोड २७ लाख ३६ हजार ७ सय त्रियासी रुपैया खुद नाफा

वर्तमान सरकारको  नारा अनुसार काम गर्न बजेटको कुनै कमी नहुने मन्त्रि ढुङ्गेलको भनाई ।। 

रामेछाप जिल्ला प्रदेश सभा २ का सांसद एवम प्रदेश नं तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले समृद्ध नेपाल सुखि नेपाली निर्माण