• ON AIR
  • UP NEXTएसएमएस दोहोरी

रामेछाप हिमगंगामा  बाघको आक्रमणबाट तीन जना घाइते ।। 


रामेछाप जिल्लाको रामेछाप नगरपालिका–४ हिमगंगाको चिलाउने खर्कमा बाघको आक्रमणमा परी तीन जना घाइते भएका छन् । मंगलबार  बिहान गाईको बाच्छो खाइरहेको बाघलाई लखेटने क्रममा बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते हुनेहरुमा रामेछाप नगरपालिका– हिमगंगा चिलाउने खर्कका ६५ बर्षिय दलबहादुर बिक, ३२ बर्षिय छत्र बहादुर तामाङ र ४९ बर्षिय तेजबहादुर तामाङ रहेका छन् । घाइतेहरु ३ जनालाई  आज बिहान उपचारका लागि  काठमाडौ लगिएको  रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापामगरले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

महिलामाथि हुने हिंसाको बिरोधमा महिला संघ रामेछापले बुझायो ज्ञापनपत्र ।।

नेपाल महिला संघले आइतबार  कञ्चनपुरकी निर्मला पन्तको हत्या, लगाएत बलत्कार हिंसा ,महंगी कालोबजारी र सामाजिक असुरक्षाको बिरोधमा  जिल्ला प्रशासन

वर्तमान सरकारको  नारा अनुसार काम गर्न बजेटको कुनै कमी नहुने मन्त्रि ढुङ्गेलको भनाई ।। 

रामेछाप जिल्ला प्रदेश सभा २ का सांसद एवम प्रदेश नं तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले समृद्ध नेपाल सुखि नेपाली निर्माण

मृगौला बचाऔं अभियान टोली रामेछापमा आइपुग्यो ।। 

 पछिल्लो समयमा मृगौला रोगीहरुको संख्यामा वृद्धि हुँदै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ मृगौला बचाऔं अभियान टोली रामेछापमा